अपेक्षा गरे अनुसार खेलेनन् : प्रशिक्षक हरि खड्का

विराटनगर आयोजक राष्ट्र नेपालले साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा भुटानलाई ३–० ले पराजित गरेता पनि जीतबाट प्रशिक्षक हरि खड्काले बताएका छन् ।  खेलपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक हरि खड्काले आफूले अपेक्षा गरेअनुसारको नतिजा नआएको बताए...

भुटानी प्रशिक्षकले आयोजक नेपालको व्यवस्थापनमाथि प्रश्न उठाए

विराटनगर / साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा भुटान आयोजक नेपालसँग ३–० ले पराजित भएपछि भुटानी प्रशिक्षक सुङ जियालीले प्रतियोगिताको व्यवस्थापनमाथि प्रश्न उठाएका छन् । उनले भनेका छन्, ‘हामी बस्ने होटल राम्रो भएन...

राष्ट्रिय समाजवादी पार्टीले सिके राउतवीचको ११ बुदे सहमति खारेज गर्न माग

काठमाडौं / राष्ट्रिय समाजवादी पार्टी, नेपालले हालैमात्र नेपाल सरकार र सिके राउतवीच भएको ११ बुदे सहमति खारेज गर्न माग गरेको छ । पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकार र सिके गठबन्धनवीच भएको सहमती जालझेलपूर्ण...

युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी / क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गोल गरेपछि युभेन्टस च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि ३–० गोल अन्तरले पराजित गर्दै इटालियन क्लब युभेन्टस...

जेनेभामा पुग्याे ग्रेटर नेपालकाे मुद्दा

काठमाडौं /  भारतले सन् १९४७ अगस्त १५ देखि नेपालको करिब ६०,००० वर्ग किलोमिटर जमिन कब्जा गर्दै आएको ज्यादतीका विरोधमा प्रर्दशन हुने भएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको नेतृत्वमा स्विजरल्यान्डको जेनेभास्थित ब्रोकन चेयर भन्ने...

नक्कली शैक्षिक प्रमाणपत्रको लहरो राजनीति क्षेत्रतिर पनि तान्ने कि ?

- राज्यलक्ष्मी शाक्य मानिसको योग्यता र कार्यक्षमताको प्रमाणको रूपमा मानिने शैक्षिक प्रमाणपत्र आजकाल बजारमा छ्याप छ्याप्ती पाइने गरेको खबरले देशको विकास यस्ता गुस्तरहीन योग्यता भएकाहरूबाट कसरी सम्भव होला भनेर चिन्ता गर्नुपर्ने अवस्था सृजना भएको छ...

उद्यमी ढकाल प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव राख्छन्

 दैलेख / नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको विकासका निम्ति मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदको ‘निजी क्षेत्रसँगको सहकार्य’ विकासको मोडेल अपनाउन सुझाव दिनुभएको छ । कर्णाली प्रदेशमा ओयोजित दैलेख महोत्सवलाई सम्बोधन गर्दै ढकालले...

उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिमको समापन

 काठमाडौं / नेपाल सरकार रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा फाल्गुन १५ गतेदेखि शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन गरेको उच्च स्तरीय राष्ट्रिय सुरक्षा  (Advanced Training on National Security)तालिमको आज समापन भएको...

२८ जिल्लाका सरकारी कार्यालयमा छड्के ! हजारभन्दा बढी कर्मचारी कारवाहीका लागि सिफारिस

 काठमाडौं / राष्ट्रिय सतर्कता केन्द्रले एक हजार २ सय ४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २८ जिल्लाका साढे चार सय सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा उनीहरुलाई कारवाहीका लागि सिफारिस गरेको केन्द्रका...

प्रतिबन्ध लगाउने सरकारलाई जनस्तरबाटै प्रतिबन्ध लगाउने विप्लवको तयारी

काठमाडौं /  सरकारले आफ्नो पार्टीको शान्तिपूर्ण गतिविधिहरुलाई प्रतिबन्ध लगाएकोमा जनसत्ताले पनि सरकारलाई गाउँमा प्रतिबन्ध लगाउने भन्दै नेत्रविक्रम चन्द समूहले सरकारको प्रतिबन्ध लगाउने निर्णयकोे प्रतिवाद गरेको छ । विप्लव नेतृत्वको पार्टीका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले हिजो...

RECENT POSTS

HOT NEWS