नयाँ नेपाल बनाउने कि देशमाथि खेलबाड गर्ने ? नेकपा प्रवक्ताको सहमतिप्रति आपत्ति
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल सरकार र ‘विखण्डनकारी’ सिके राउतबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै देशको सार्वभौमिकता र अखण्डताकोविरुद्ध खुलम्खुल्ला विखण्डनकारी नारा र जुलुस किन र कसरी भइरहेको छ भन्दै आक्रोश...
संसदमा राजपा सांसदहरुको विरोध ! प्रतिवेदन सार्वजनिक नगरेसम्म संसदको कारबाही चल्न नदिने चेतावनी
काठमाडौं / राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आज बुधबार संसदको बैठक अवरुद्ध गरेको छ ।
बैठक सुरु भए लगतै राजपा सांसदहरुले टीकापुर घटनाको छानवि गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद उठेर विरोध...
सीके राउत सहमतिको विरोधमा उत्रेका प्रदर्शनकारी धमाधम पक्राउ पर्दै
काठमाडौं / सरकारले सीके राउतसँग गरेको ११ बुँदे सहमतिको विरोधमा प्रदर्शन सुरुभएसंगै प्रहरीले प्रदर्शनकारीलाई धमाधम पक्राउ गर्न थालेको छ ।
सिंहदरबारको पश्चिम गेटमा सीके राउतको विरोधमा प्रदर्शनमा उत्रेका नागरिक अगुवालाई प्रहरीले पक्राउ गरेको हो ।...
सीके राउतविरुद्ध राजधानीमा प्रदर्शन
काठमाडौं / मातृभूमि संरक्षण नेपालले मंगलबार सरकारले सीके राउतसित गरेको ११ बुँदे सहमतिको विरोध गर्दै राजधानीमा प्रदर्शन गरेको छ ।
सरकारले देश विखन्डनको एजेन्डा बोकेका राउतलाई देश निकाला गर्नुको सट्टा सहमति गर्दै हिँडेको भन्दै उनीहरु...
अन्तर्राष्ट्रिय अदालत जाने ओरियन्टल पीडितहरुको चेतावनी
काठमाडौं / ओरियन्टल को–ओपरेटिभ लिमिटेडका पीडित निक्षेपकर्ताहरुले आफूहरुको चार अर्ब पच्चिस करोड रुपैयाँको साँवा र ब्याजसहित तत्काल फिर्ता गर्न माग गरेका छन ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पीडितहरुले पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो माग गरेका...
शान्तिनगरमा रेडियो/टेलिभिजन उद्घोषण तालिम सुरु
बिमल गौतम
शान्तिनगर / शान्तिनगर गाउँपालिकामा मगंलवार देखि ३ दिने रेडियो उद्घोषण तथा पत्रकारिता तालिम सुरु भएको छ । रिपोर्टस क्लव नेपाल दाङ शाखाकोे आयोजना तथा शान्तिनगर गाउँपालिकाको आर्थिक सहयोगमा उक्त तालिम सुरु भएको हो...
आज संसद अवरुद्ध गर्ने राजपाको निर्णय !
काठमाडौं / राष्ट्रिय जनता पार्टी (राजपा) ले आज बस्ने प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ । दिउँसो १२ बजे बस्ने बैठक अवरुद्ध गर्न लागेको हो ।
सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेको हुनाले बैठक...
शिवम सिमेन्टमा सजन देवकोटा प्रमुख कार्यकारी अधिकृत
काठमाडौं / शिवम सिमेन्टमा प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटालाई नियुक्त भएको छ । देवकोटाले विगत २२ वर्षदेखि नेपालको विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरुको व्यवस्थापकीय कार्य अनुभव हासिल गरेका छन्। करिव ४ वर्षदेखि शिवम सिमेन्टमा...
दोस्रो एकदिवसीय क्रिकेटमा भारतद्धारा अष्ट्रेलिया पराजित
काठमाडौं / भारतले अष्ट्रेलियालाई दोस्रो एकदिवसीय क्रिकेट खेलमा पराजीत भएको छ । मंगलबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई आठ रनले हराउन सफल भयो । कुनै बेला जीत नजिक पुगेको अष्ट्रेलियालाई रोक्दै भारतले बाजी मारेको...
नेपाली महिला फुटबल खेलाडीहरु सम्मानित
विराटनगर / अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला च्याम्पियनसिपको पूर्व सन्ध्यामा नेपाली महिला फुटबल टिमका प्रत्येक सदस्यलाई नगदसहित सम्मानित गरियो । विराटनगरमा अखिल नेपाल फुटबल संघले नेपाली महिला फुटबल खेलाडीहरुलाई ओलम्पिक खेलकुदको...
























