धारापानी महायज्ञमा १३ लाख ७४ हजार दान संकलन
घोराही / पाण्वेश्वर महादेव मन्दिर धर्ना धारापानीमा शनिवारदेखी सुरु भएको महायज्ञमा १३ लाख ७४ हजार दान संकलन भएको छ ।
पाण्डवेश्वर धामको पूर्वाधार विकास र बृहत् आध्यात्मीक पर्या–पर्यटकीय केन्द्रको स्थापनार्थ आयोजना गरिएको ‘भागवत सप्ताह तथा...
नेपाल पुलिस स्कुल साँगाको ३५औं स्थापना दिवस सम्पन्न
काभ्रेपलाञ्चोक / नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती प्रमिला खनालको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगाको ३५औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ ।
उक्त अवसरमा सङ्घकी अध्यक्ष...
ठूला राजनीतिक दलहरुलाई राजतन्त्रबारे पुनर्विचार गर्न कमल थापाको आग्रह
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र स्थापनापछिको १२ वर्षको समिक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले राजतन्त्र...
प्रहरी प्रधान कार्यालय परिसरभित्र नवनिर्मित पश्चिम गेट, आगन्तुक कक्ष, नयाँ प्रशासनिक भवन, नवनिर्मित एटिएमको...
काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नवनिर्मित प्रहरी कार्यालय भवन सँगसँगै प्रहरीले सेवाग्राहीलाई प्रदान गर्ने सेवा पनि मन, वचन र कर्मले शुद्ध र सुन्दर हुनुपर्ने जनाउनुभएको छ ।
प्रहरी प्रधान कार्यालय परिसरभित्र नवनिर्मित पश्चिम गेट,...
एनआइसी एसियाको ‘उद्यमशील बचत खाता’
काठमाडौं / एनआइसी एसिया बैंकले महिलालाई उद्यमशील बनाउने उद्देश्यले नयाँ योजना सार्वजनिक गरेको छ ।
एनआइसी एसिया बैंकले नेपाल उद्यमशील महिला महासंघको सहकार्यमा ‘उद्यमशील बचत खाता’ योजना सञ्चालन गरेको जनाएको छ ।
एनआइसी एसिया बैंकका नायब प्रमुख कार्यकारी अधिकृत...
ओली–प्रचण्ड अब मन्त्रीहरु हटाउने र हेरफेर गर्ने तयारीमा
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सरकार फेरबदल गर्नेबारे गृहकार्य सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्धयबीच भएको छलफलमा केही मन्त्रीहरु हटाउने र नयाँ मान्छे नियुक्ती...
निषेधित क्षेत्र तोड्ने पत्रकारलाई प्रहरीले सलाम गर्दैन : प्रधानमन्त्रीका प्रेस सल्लाहकार
काठमाडौं / फोटो पत्रकार वर्षा शाह राष्ट्रपति कार्यालय बाहिरबाट गिरफ्तार गरेको घटनाको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बचाउ गरेका छन् । उनले ट्विट मार्फत सरकारको बचाउ गरेका हुन् । अर्यालले राष्ट्रपतिको समय नलिइ निषेधित...
देउवालाई कोइरालाको चेतावनी !
विराटनगर / नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले गैरजिम्मेवार ढंगले साढे ५ वर्ष कार्यकाल रहेको छ भनेर बोल्दै हिँड्नु गलत भएको जनाउदै त्यसो नगर्न चेतावनी दिएका छन् ।
विराटनगरमा सोमबार...
कागतीपानी खानुका बेफाइदा :
कागतीलाई चाहे पानीमा हालेर होस् वा चियामा, अनि तरकारी वा खानामा र अचार बनाएर कागती विभिन्न स्वरुप र प्रकारमा खाइन्छ ।
कागती पानी अर्थात हट लेमन खाने बानी धेरैको हुन्छ । कागतीपानीको अत्यधिक सेवन स्वास्थ्यका लागि...
यस्तो रहेछ पसलको अगाडि खुर्सानी र कागति झुण्ड्याइनुको कारण
काठमाडौं / हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुर्सानी झुण्ड्याएको देख्न पाईन्छ । किन होला ? कारण के होला ? हामी जो कोहिको मनमा उठने प्रश्न हो...

























