आजकै दिन २००७ सालमा राजा त्रिभुवनबाट भएको शाही घोषणा !
आगे हाम्रो मुलुकका भाइ-भारदार, सन्त-महन्त, रैती दुनियाँ, साहू मजाजन गैह्रके यथोचित,
उप्रान्त सम्वत् १९०३ सालमा त्यस समयमा यो राज्यको गद्दीमा राजभएको हाम्रा स्वर्गीय पूज्य जिज्युबुबाज्यू श्री ५ महाराजाधिराज सुरेन्द्रवीरविक्रम शाहदेवले धेरै गम्भीर र महत्वपूर्ण कारणले...
श्रीस्वस्थानी व्रतकथा आज अन्तिम दिन
हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज माघ शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी सम्पन्न गरिँदैछ ।
व्रत बस्ने प्रत्येक महिलाले महीनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी...
प्रधानन्यायाधीशको पदमा अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीको राजीनामा
काठमाडौं / सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामार्फत मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् ।
जोशीले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको सर्वोच्च स्रोतले जनाएको छ। जोशी...
परिस्थिति बदलिएको छ, जिम्मेवारी पनि बदलिएको छ : प्रधानमन्त्री ओली
काठमाडौं / ६९ औँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अबको हाम्रो यात्रा सुशासन र विकासतर्फ भएकाले हामीले तीव्र गतिका साथ त्यसतर्फ अघि बढ्नुपर्छ ।
ओलीले...
भव्य रुपमा ६९ औं प्रजातन्त्र दिवस मूल समाराेह
काठमाडौँ — मंगलबार राजधानीको टुँडिखेलमा प्रजातन्त्र दिवस मूल समारोह आयोजना गरिएको छ ।
६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ मूल...
टाउको दुख्ने समस्याबाटआरामका लागि ल्वांगको तेल
ल्वांगमा थुप्रै एन्टी माइक्रोबियल, एन्टी-फंगल, एन्टी-सेप्टिक र एन्टी-भाइरल गुण पाईन्छ । ल्वांगको तेल पनि ल्वांग जस्तै विभिन्न किसिमले फाइदाजनक हुन्छ ।
ल्वांगको तेलमा कयौँ किसिमको खनिज, क्याल्शियम, आइरन, सोडियम, पोटाशियम, भिटामिन ए र भिटामिन सी...
प्रधानमन्त्री / राष्ट्रपति / उपराष्ट्रपतिबाट प्रजातन्त्र दिवसको शुभकामना व्यक्त
काठमाडौं / देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान...
चिन्ता, डिप्रेसन, उच्च रक्तचाप, मधुमेह सबै मानसिक रोग हटाउने सर्वोत्तम विधि : ध्यान
आज हामी स्थिर छैनौं । हाम्रो मन चञ्चल छ । बेचैन छ । परिवार, करियर, कमाई, प्रतिस्पर्धाले हामीलाई अशान्त बनाएको छ । यसले हाम्रो मनमा तनाव पैदा गरिदिएको छ । जीवन बोझिलो भएको छ...
बुटवलमा बालिकाहरु बलात्कृत
बुटवल/गुल्मीमा १२ बर्षिया बालिका र रुपन्देहीको बुटवलमा ३ बर्षिया बालिका बलात्कार भएकी छन् । शिकार भएकी छन् । माघ–२४ गते राती गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर–५ हसराकी १२ बर्षिया बालिका कल्ली (नाम परिवर्तन) लाई...
अदितिले नेपाललाई अन्तराष्ट्रिय उपाधि जिताइन
काठमाडौं/अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोव २०१९’ मा नेपालकी अदिति अधिकारीले सफलता हात पारेकी छिन् । नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी अदितिले ‘सेकेण्ड रनरअप’ र ‘मिस फेसन मोडल’ दुई महत्वपूर्ण उपाधि नेपाल भित्र्याउन...

























