प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नुहुने
धनगढी/प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले सो जानकारी दिनुभएको हो । यसैगरी सोही दिन धनगढी खुलमञ्चमा आयोजना हुने पार्टीको...
राजीनामा दिएका पाठकलाई तत्काल कारबाही गर्नुपर्छ : पूर्व मन्त्री तामाङ
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारमा मुछिएर राजीनामा दिएका अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउनुपर्ने जनाएका छन् ।
आइतबार...
पञ्चायतकालिन शासनजस्तो झझल्को लागेको कांग्रेस नेताकाे भनाइ
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले भ्रष्टाचार र बेथितीविरुद्ध लोक गायक पशुपति शर्माले गीत बाहिर ल्याउँदा सरकारले बन्द गराएको भन्दै आपत्ति जनाएका छन् ।
उनले भने,‘हामीलाई त अहिले पञ्चायतकालिन...
बैंकिङ क्षेत्रको विषयमा विद्यावारिधि गर्नेलाई १० लाख !
काठमाडौं / नेशनल बैंकिङ इन्ष्टिच्युट ९एनबीआई०ले बैंकिङ क्षेत्रका विषयमा विद्यावारिधि गर्नेलाई १० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
बैंकले स्थापनाको १० वर्ष पूरा गरेको अवसरमा आयोजित विशेष समारोहमा संस्थाका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले उक्त...
भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भिड नियन्त्रण गर्न हम्मेहम्मे
हैदराबाद / भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।
सीएमआर सपिङ मलमा महिला र किशोरीहरुको ठूलो समूह साडी खरिद...
नेपालमा पहिलोपटक जापानीज भाषा ‘ई–लर्निङ सेमिनार’
काठमाडौं / जापानीज भाषालाई नेपालमा सजिलोगरि सिकाउनका लागि गोरेश निहँगो सुईसुई प्रबिधिको प्रयोगले सजिलो बनाउने भएको छ ।
राजधानीको ‘याक एण्ड यती होटेल’मा आज भएको कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पुर्वमन्त्री लेखराज...
विश्वका घुम्नलायक उत्कृष्ट शहरमा काठमाडौं
काठमाडाैं / विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौँको नाम समेत समेटेको छ । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल दिएको छ...
नेपाल लेखापढी कानून व्यवसायी संघ पाटन इकाईको २२ औँ वार्षिक साधारणसभा
ललितपुर / नेपाल लेखापढी कानून व्यवसायी संघ पाटन इकाईको २२ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । ललितपुरको थसिखेलमा जिल्ला अदालत ललितपुरका जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रमको...
किरात प्रदेश नाम राख्न दवाव दिने यायोक्खाको तयारी
मोरङ / किरात समुदायको साझा संस्था किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशन मार्फत १ नम्बर प्रदेशको नाम किरात राख्न दवाव दिने तयारीमा रहेको सो संगठनले जनाएको छ ।
महाधिवेशन सुनसरीको धरासनमा फागुन १८ देखि...
वर्षासंगै गोलकाे वर्षात, संगठिन र एसएसएफए विजयी
दाङ / दाङको घोराहीमा लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिताको दोस्रो दिन तुलसीपुरका दुई फुटबल क्लब विजयी भएका छन् ।
घोराहीको भरतपुर खेल मैदानमा भएका दुबै प्रतिष्पर्धामा तुलसीपुरको संगठित युवा क्लब र एसएसएफएले बिजयी...

























