‘लुट्न सके लुट’ गीत यूट्यूबमा राख्ने निर्णय

काठमाडौँ/राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले  विवादित बनिरहेको गीत ‘लुट्न सके लुट’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ । आज बसेको बैठकमा सो गीतका विषयमा लामो छलफल भएको थियो । प्रतिष्ठानका उपाध्यक्ष...

अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि एपिएफलाई

नवलपरासी/पश्चिम नवलपरासीको प्रतापपुरमा जारी पुरुष अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । एपिएफले भारतको लखनउ रेल्वेलाई आज भएको फाइनल खेलमा ३–१ गोलअन्तरले पराजित गरेको हो । एपिएफ २५–१९, २२–२५, २५–२० र...

नेपाली यू–२१ फुटबल टिमको विदाई

काठमाडौँ/भारतको गुवाहाटीमा हुने यू–२१ नर्थ इष्ट फुटबल च्याम्पियनसिपमा भाग लिने नेपाली टिमलाई आज विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोमा कार्यक्रम गर्दै यू–२१ फुटबल टिमलाई विदाई गरेको हो । यू–२१...

भेनेजुएला र अमेरिकी प्रतिनिधिबीच दुई पटक बैठक

काराकास/भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग पछिल्लो समय दुई पटक बैठक भइसकेको पुष्टी गर्नुभएको छ । दुई देशको सम्बन्ध सुधारका विषयमा उच्चस्तरीय दुई ओटा बैठक भइसकेको उहाँले शनिबार जानकारी दिनुभएको हो ।  “हामीले...

बर्नी स्यान्डर्स पनि चुनावी अभियानमा

वासिङ्टन/अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवार हुने तयारी शुरु गर्नुभएको छ । अमेरिकी अखबार पोलिटिकोका अनुसार स्यान्डर्सले आफू उम्मेदवार हुन चाहेको भन्दै एउटा भिडियो सन्देश रेकर्ड गराउनुभएको छ...

पञ्जीकरण भएनन् यातायात व्यवसायी

काठमाडौँ/सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार (सिण्डिकेट) खारेज गरेको एक वर्ष पुग्नै लाग्दा ठूला यातायात व्यवसायी सङ्घअन्तर्गतका सार्वजनिक सवारी पञ्जीकरण भएका छैनन् । एक वर्षमा झण्डै १० हजार सार्वजनिक सवारी मात्रै यातायात व्यवस्था कार्यालयमा पञ्जीकरण...

छाउपडी अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक

काठमाडौँ/छाउपडी कुप्रथा अन्त्य गर्नका लागि भएका ऐन÷कानूनको प्रभावकारी कार्यान्वयनसँगै सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको छ ।  सङ्घीय संसद्, प्रतिनिधिसभा महिला तथा समाजिक समितिअन्तर्गतको छाउपडी कुप्रथासम्बन्धी स्थलगत अध्ययन गर्न गठित उपसमितिले आज आफ्नो...

तीन अङ्कले घट्यो धितोपत्र बजार

काठमाडौँ/धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ३.१५ विन्दुले घटेर एक हजार १०९.७२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीका शेयर कारोवार मापन...

घुस लिएको अभियोगमा पक्राउ

काठमाडौँ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सब–इञ्जिनीयर हृदयराज बजगाईंलाई रु ६० हजार घुस लिएको अभियोगमा  पक्राउ गरेको छ । बेलौरी नगरपालिकमा कलभर्ट निर्माण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम बिल फर फारक गर्ने प्रयोजनका...

पर्वतीय क्षेत्रमा उद्वारका लागि सशस्त्र प्रहरीको ‘तालीम शिक्षालय’

काठमाडौँ, पर्वतीय क्षेत्रको विपद् जोखिम न्यूनीकरण र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले तालीम शिक्षालय बनाउने भएको छ । सरकारबाट कार्यक्रम स्वीकृत भएर आएसकेकाले शिक्षालय स्थापनाका लागि गृहकार्य थालिएको हो । हिमालय क्षेत्रमा हुने...

RECENT POSTS

HOT NEWS