गायक पशुपति शर्माको गीतले गर्दा प्रतिनिधिसभामा चल्यो दोहोरी !
काठमाडौं / नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले गायक पशुपति शर्मालाई पुरस्कार दिने घोषणा गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जनताको बोली गाउने गायक भन्दै शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ पुरस्कार...
विचार राजनीतिक र कार्यदिशाका आधारमा सबै राष्ट्रियता पक्षधरहरुसँग एकता गछौंः नेता कडेंल
झापा । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य पार्टी प्रवक्ता हरीभक्त कडेंल प्रतिकले आफ्नो पार्टीले विचार राजनीतिक र कार्यदिशाका आधारमा सबै राष्ट्रियता पक्षधर शक्तिहरुसँग एकता गर्ने बताएका छन ।
पार्टी निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा...
१२ हजार शाखा अधिकृतको समायोजन
काठमाडौं / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब १२ हजार शाखा अधिकृतको समायोजन गरेको छ।
संघ, प्रदेश र स्थानीय तहमा करिब १२ हजार शाखा अधिकृत समायोजन गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीलेजानकारी दिए। उनका अनुसार...
दुई अर्ब रुपियाँको ऋणपत्र निष्काशन गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक
काठमाडौं / नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब रुपियाँको ऋणपत्र निष्काशन गर्ने भएको छ ।
आठ प्रतिशत ब्याजदरमा बैंले उक्त ऋणपत्र निष्काशन गर्न लागेको हो । ऋणपत्र निष्काशनका लागि गरेको क्रेडिट रेटिङ अनुसार प्रर्याप्त सुरक्षाको आधार...
भ्रष्टाचार विरुद्धको अभियान तिव्र बनाईने
पाल्पा / मानव अधिकार तथा शान्ति समाजको आयोजनामा फागुन ४ गते पाल्पाको तानसेनस्थित टुँडीखेलमा नागरिक सभा सम्पन्न भएको छ ।
सभामा प्रमुख वक्ताको रुपमा बोल्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा एक पछि अर्को गर्दै...
जम्मु काश्मिर भिडन्त ! फेरि चार भारतीय सैनिक मारिए
काठमाडौं / जम्मु काश्मिरमा सोमबार बिहान भएको दोहोरो भिडन्तमा फेरि चार जना भारतीय सैनिक मारिएका छन् ।
भारत र पाकिस्तानको सिमाना काश्मिर पुलवा जिल्लाको पिंगलेना भन्ने ठाउँमा विद्रोहीका लडाकुहरु लुकेर बसेको सूचना मिलेपछि भारतिय सेनाका...
नेविसंघको अध्यक्ष ऋषिकेश जंग शाहलाई बनाउन दाङ्गालीहरुले गरे कांग्रेसलाई आग्रह
दाङ / नेपाल विद्यार्थी संघको तदर्थ समितिको सभापतिमा नेपाल विद्यार्थी संघका पुर्व उप सभापति ऋषिकेश जंग शाहलाई ल्याउन दाङका नेपाल विद्यार्थी संघका नेताहरूले आव्हान गरेका छन।
नेपाल विद्यार्थी संघ दाङ जिल्लाका पुर्व अध्यक्ष दिपक पाण्डेको...
एकता प्रक्रिया टुंग्याउने तयारीमा नेकपा सचिवालयको बैठक
काठमाडौं / सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयस्तरमा सहमतिको प्रयासका लागि नेकपा सचिवालयको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक तल्ला तह र भ्रातृ संगठनहरुको एकता टुंगो लगाउने विषयमा एकता प्रक्रिया टुग्याउने सुझाव...
लगानी गर्न लगानीकर्तालाई प्रधानमन्त्रीको आह्वान
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीकर्ताका लागि नेपाल ठूलो सम्भावनायुक्त मुलुक भएको जनाएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न लगानीकर्तालाई आह्वान गरे । ‘यहाँ...
असत्य समाचार लेख्नु र विरोध मात्र गर्नु पत्रकारिताको धर्म विपरीत काम हो : ...
हेटौँडा / प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले असत्य समाचार लेख्नु र विरोध मात्र गर्नु पत्रकारिताको धर्म विपरीत काम भएकाले सत्यतामा रहेर समाचार सम्प्रेषण गर्नुपर्ने जनाउनुभएको छ ।
प्रेस चौतारी मकवानपुर र प्रेस सेन्टर...

























