नेप्सेमा झिनाे सुधार

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ० दशमलव ०७ अंकले बढेर १९८० दशमलव ३४ को विन्दुमा पुगेको छ । सोमबार ३१७ कम्पनीका ४६ हजार...

भाेलिदेखि नेपाल  र रसियाबिच मैत्रीपूर्ण बुद्धिचाल प्रतियोगिता हुने

काठमाडौं । नेपाल  र रसियाबिच मैत्रीपूर्ण बुद्धिचाल प्रतियोगिता मङ्गललबार हुने भएको छ । एक दिने प्रतियोगिता दरबारमार्ग स्थित होटल  याक एण्ड यतिमा हुने नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल र रसियाका...

मध्यपुर थिमीमा बस दुर्घटना

मध्यपुर थिमी । आज बिहान करिब ९ः३० बजेतिर मध्यपुर थिमि  निकोसेरा वडा नं. ९ मा बस दुर्घटना भएकाे छ । मध्यपुर थिमी भई काठमाडौं गइरहेकाे सार्वजनिक बस नं. बा. २. ख १७९३ को  बिजुलीको पोलमा...

घट्याे सुनको भाउ

काठमाडाैं ।  सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ३७ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल...

नेपाली टाेलीले आज यु–१९ भलिबल प्रतियोगिताको फाइनल खेल्दै

भक्तपुर । नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले फाइनलमा बङ्गलादेश रातोसँग खेल्ने छ । आयोजक बङ्गलादेश निलोलाई हराउँदै नेपाली टोली फाइनलमा प्रवेश गरेको हो...

जिप दुर्घटनामा एककाे निधन

काठमाडौं । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना भएको छ । बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खसेको छ । दुर्घटनामा एक महिलाको...

सिड्नीमा कथानक चलचित्र ‘महाजात्रा’ काे कीर्तिमान

काठमाडौं । प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको सुपरहिट चलचित्र ‘महाजात्रा’ले अष्ट्रेलियाको सिड्नीको बढी शोको कीर्तिमान आफ्नो नाममा पारेको छ । ‘कबड्डी ४’ ले राखेको २९ शो को कीर्तिमानीलाई आइतबार ३५औँ शो सम्पन्न गरी महाजात्राले सो रेकर्ड...

निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बाजुरा । बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ। जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। रेबिजविरुद्धको खोप लगाउन आउनेको सङ्ख्या बढ्दै...

दक्षिणी गाजा सहर रफाहमा कम्तीमा ३० जनाको मृत्यु भएको दाबी

रफाह । इजरायली बमबारीका कारण दक्षिणी गाजा सहर रफाहमा कम्तीमा ३० जनाको मृत्यु भएको दाबी हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गरेको छ । गाजाको रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनी नागरिकले शरण लिएका छन् । हमासद्वारा सञ्चालित...

देशका अधिकांश भू–भागमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं  विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री...

RECENT POSTS

HOT NEWS