उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत् प्रवाह हुँदा घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको...

सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंककाे रूपमा ग्लोबल आइएमई सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९ औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९/८० मा सर्वाधिक रेमिट्यान्स...

साइबर अपराध अनुसन्धानलाई प्रभावकारी बनाउँदै साइबर ब्यूरो

काठमाडौं । अश्‍लिल सामग्री सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्दै आएका सिन्धुलीका २६ वर्षीय कमल प्रसाद अधिकारी पक्राउ परे । वित्तिय संस्थाको अनधिकृत रूपमा पहुँच पुर्‍याउन प्रयास गरेका स्याङ्जाका २६ वर्षीय नवराज लामिछाने पनि पक्राउ...

नाइजेरियामा दादुरा सङ्क्रमणबाट १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । उत्तरी स्थानीय क्षेत्र मुबीमा दादुराको प्रकोपबाट दुई सयभन्दा बढी बालबालिका प्रभावित भएको आशंका गरिएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।  दादुराको प्रकोपबाट...

आज नेप्सेमा सकारात्मक काराेबार

काठमाडौं ।आइतबार साताको पहिलो नेपाल स्टक एक्चेञ्ज (नेप्से) १४.३३ अंकले बढेको छ । आज नेप्से ०.७२ अंकले बढेर १९८०.२७ बिन्दुमा पुगेको छ । कारोबारको हिसाबले भने आइतबार नेप्से सामान्य नै रहेको छ । आइतबार २ अर्ब ६५ करोड ५३ लाख ८ हजार रुपैयाँ बराबरको ६८...

वेस्टइन्डिजविरुद्ध नेपाल १० रनले पराजित

काठमाडौं । पाँच  खेलको टी–२० सिरिजको दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको छ। कप्तान रोहित पौडेलले ७१ रनको अविजित इनिङ खेले पनि टिमको हार टार्न पर्याप्त रहेन। अन्य खेलाडी लगातार पेभिलियन फर्किदा रोहितले एकछेउबाट...

आगलागी हुँदा २४ घर जलेर नष्ट

दाङ । दाङको राजपुर–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन्। गाउँमा रहेका २५ घरमध्ये २४ घर आगलागीबाट जलेर नष्ट भएको वडाध्यक्ष पुष्कर ओलीले जानकारी दिए। गाउँसम्म पुग्ने बाटो नहुँदा आगो निभाउन दमकल...

शंखमुलमा भएको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ । शंखमुलस्थित एक पसलमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगो लागेको थियो ।  लगत्तै महानगरीय प्रहरी र अन्य सुरक्षाकर्मीको टोली सो स्थानमा भएको आगलागी नियन्त्रणमा ल्याएको हो । आगलागी भएपछि अहिले काठमाडौं...

मेघा चौधरीबाट भयो लगानी सम्मेलनमा साढे तीन अर्बको पहिलो सम्झौता

काठमाडौं / काठमाडौंमा आजदेखि शुरु भएको तेस्रो लगानी सम्मेलनमा आजै पहिलो सम्झौता भएको छ । सम्झौताबमोजिम वसन्त चौधरीको बीएलसी होल्डिङ र भारतीय योट्टा डाटा सेन्टरबीच साढे तीन अर्ब लगानीमा काठमाडौंको रामकोटमा डाटा सेन्टर निर्माण गरिने...

चीनले नेपालीसँग भिसा शुल्क नलिने घोषणा

काठमाडौं । चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने भएकाे छ ।  चीनले आगामी मे १ अर्थात वैशाख १९ देखि चीन जानको लागि आवेदन दिने नेपालीसँग भिसा शुल्क नलिने घोषणा गरेको हो ।  काठमाडौंस्थित चिनियाँ दूतावासले...

RECENT POSTS

HOT NEWS