कथानक चलचित्र ‘बलिदान’काे अडिसन आह्वान

काठमाडौं । आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्म ‘बलिदान’का लागि अडिसन आह्वान गरिएको छ। निर्देशक तथा निर्माता सन्तोष सेनले फिल्मका लागि केही अन्य मुख्य पात्रका लागि इच्छुक र योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक...

सुनको मूल्य बढ्याे

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...

नेपालसामु जीतका लागि १ सय ६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जीतका लागि १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७...

आजपा र सजपा नेपालबीच एकता

काठमाडौं । आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच पार्टी एकता भएको छ। आम जनता पार्टीका अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठबीच शनिबार आयोजित कार्यक्रममा पाँच बुँदे पार्टी एकतापत्रमा...

दक्षिण एसियामा २० प्रतिशतमा ‘मुखको क्यान्सर’

काठमाडौं । दक्षिण एशियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर हुने गरेको पाइएको छ। कान्तिपुर डेन्टल कलेज र नेशनल इन्टिच्यूट अफ क्रेनियोफेसियल सर्जरीले आज यहाँ आयोजना गरेको मुखको क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा दक्षिण एसियामा कुल...

क्रिकेटर सन्दीपको मुद्दामा पाटन उच्च अदालतमा तोकिए पेसी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पाटन उच्च अदालतमा आइतबार पेसी तोकिएको छ। काठमाडौं जिल्ला अदालतले बलत्कार मुद्दामा सन्दीपलाई दोषी ठहर गरेपछि उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए। उच्च अदालतमा सन्दीपको यो चौंथो पटकको...

लगानी सहजीकरण ऐन संशोधन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन्। आइतबार राष्ट्रपति पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन्। ‘राष्ट्रपति श्री रामचन्द्र...

नक्कली परीक्षार्थी जाँच दिलाएको आशंकामा प्रिन्सिपल पक्राउ

काठमाडौं । काठमाडौंको धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेन्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महत पक्राउ परेका छन् । कक्षा १२ को परीक्षामा नक्कली परीक्षार्थीलाई जाँच दिलाएको आशंकामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए...

एसपीअर्जुन तिम्सिनाले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको जिम्मेवारी

काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) अर्जुन तिम्सिनाले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको जिम्मेवारी पाएका छन् । निमित्त आईजी टेकप्रसाद राईका अनुसार एसपी तिम्सिनालाई सिन्धुलीको प्रहरी प्रमुखको रूपमा पठाइएको हो । एसपी तिम्सिना प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्सबाट...

असहायको उपचार काठमाडौं महानगरले गर्ने

काठमाडौं । काठमाडौं महानगरपलिकाका प्रमुख बालेन शाहले जुनसुकै पालिकाका गरिव तथा असहायको उपचार काठमाडौं महानगरले गर्ने जनाएका छन् । सम्बन्धित वडाको सिफारिस लिएर आएमा निःशुल्क उपचार गरिने उनको भनाइ छ । आज सामाजिक सञ्जालमार्फत उनले...

RECENT POSTS

HOT NEWS