सिंहदरबार प्रवेश गर्न अनलाइनबाट प्रवेश पास लिन सकिने
काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइनबाटै प्रवेश पासको व्यवस्था गरिएको छ । कामका लागि सिंहदरबार प्रवेश गर्नेहरुलाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि ई–गेट पास...
इङ्ल्यान्ड ‘सी’सँग मैत्री फुटबल खेल्न जाने नेपाली टोलीकाे बिदाइ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले इङ्ल्यान्ड ‘सी’सँग मैत्री फुटबल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेको छ ।
सोमबार एन्फा मुख्यालयमा आयोजित कार्यक्रमममा नेपालका लागि बेलायती राजदूत रोब फेन, एन्फा अध्यक्ष पंकजविक्रम...
डढेलोका कारण उदयपुरमा ३ सय हेक्टर वनमा क्षति
गाईघाट (उदयपुर) । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिका क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण तीन सय हेक्टरभन्दा बढी जङ्गलका रुखबिरुवामा क्षति भएको छ ।
डिभिजन वन कार्यालयका अनुसार दशदिनअघिदेखि लागेको डढेलोका...
रिडी पावर कम्पनीको सेयर नपाएकाले पैसा फिर्ता पाउने
काठमाडौं । रिडी पावर कम्पनीको लिलामी सेयर खरिदका लागि आवेदनका साथ रकम भुक्तानी गरेका, तर सेयर नपाएकाले बिहीबारदेखि पैसा फिर्ता पाउने भएका छन् ।
बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै बिहीबारदेखि रकम...
अफगानमा बन्दुकधारीकाे आक्रमणबाट छ जनाको मृत्यु
काबुल। पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।
गृह मन्त्रालयलका प्रवक्ता अब्दुल मतिन कानीले सोमबार राति करिब नौ बजे हेरात प्रान्तको गजुरा जिल्लामा ‘एक...
अमेरिका पठाउने भन्दै ७८ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ
काठमाडौं । अमेरिका पठाउने भन्दै ७८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा म्याग्दीको मंगला गाउँपालिका–२ घर भई ललितपुर नखिपोट बस्ने ५३ वर्षीय उदिमबहादुर पुन ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान...
ब्लड बैंक युगान्डासँग सहकार्यमा १ सय९ जनाले दिए रक्तदान
युगान्डा । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युगान्डाको आयोजनामा ब्लड बैंक युगान्डासँग सहकार्य गरी आइतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा १०९ जना रक्तदाताले रक्तदान गरेका छन् ।
युगान्डाका लागि नेपाली मानार्थ वाणिज्य दूत डा. सुधीर रुपारेलियाको कम्पाला...
नेपाल सूचना प्रविधि उद्योगमा लगानी गर्न उपयुक्त स्थल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा लगानीका लागि नेपाल उपयुक्त मुलुक रहेको जनाउनुभएको छ । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा ‘सूचना प्रविधि: लगानीको उत्कृष्ट क्षेत्र’ विषयक सत्रलाई सम्बोधन...
बाघको आक्रमणबाट एक घाइते
नवलपुर । नवलपुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । आइतबार दिउँसो पौने १ बजे बाघले आक्रमण गरी जिल्लाको मध्यविन्दु–५ बाघखोर निवासी ३० वर्षीय यमनारायण महतोलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय...
पहिलो स्थानमा एमाले उम्मेदवार सुहाङ नेम्बाङ कायमै
काठमाडौं । इलाम–२ को आधा भन्दा बढी मत गनेर सकिँदा पहिलो स्थानमा एमाले उम्मेदवार सुहाङ नेम्बाङले ५५ सय भन्दा बढीको मतान्तर कायम गरेका छन् । दोस्रो स्थानमा रहेको कांग्रेससँग तेस्रो स्थानमा रहेको स्वतन्त्र उम्मेदवार...

























