वायु प्रदर्शन अत्याधिक रहकाले मास्क लगाउन अनुराेध
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ।
मन्त्रालयले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो।
मन्त्रालयका प्रवक्ता...
आईफोन १६ बारे चासो बढ्दै
काठमाडौं । एप्पलको डेभलपर कन्फ्रेसको मिति नजिकिँदा धेरैलाई आईफोन १६ बारे चासो बढ्दै गइरहेको छ । किनकी आईफोन १६ मा एआईका फिचर आउनेदेखि प्रतिस्पर्धी अन्य ब्रान्डका फ्ल्यागशीप फोनलाई पछि पार्नेसम्मका अनुमान गरिएका छन् ।
विभिन्न समयमा बाहिरिएका सूचना...
जंगलमा डढेलो निभाउने क्रममा घाइते एककाे मृत्यु
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
घाइते भएका शंकर पहरीको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए...
अर्थमन्त्री पुन र आईडीएबीच छलफल
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) बैठकबारे छलफल भएको छ ।
विश्व बैंक समूहको नेतृत्व गर्दै तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा...
स्वीस इन्भेष्टमेन्टले ग्लोबल आइएमई बैंकमा १ अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने
काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
लगानी सम्मेलनपश्चात् उक्त सम्झौता गर्दै ग्लोबल आइएमई...
सगरमाथा हिमाल आरोहण गर्न चौथो शिविरसम्मै बाटो खुल्याे
काठमाडौं । सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविरसम्मै बाटो खुलेको छ । पर्यटन विभागकाअनुसार सगरमाथा आरोहणका लागि डोरी टाँग्ने काम चौथो शिविरसम्म सम्पन्न भएको छ । मौसमले साथ दिए...
नेपाल-तिब्बत आर्थिक तथा व्यापार मेला जारी
काठमाडौं । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा १७औं नेपाल-चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला भइरहेको छ।
मेलाको वैशाख १७ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका थिए।
मेलामा तिब्बतको छ्याङदेखि विद्युतीय गाडीसम्म, नेपालको चिया, कफिदेखि तिब्बतको...
पाल्पामा आगो लगाउने १८ जना प्रहरीले पक्राउ
पाल्पा । प्रहरीले पाल्पामा आगो लगाउने १८ जनालाई पक्राउ गरेको छ ।
जिल्लाको तानसेन, बगनासकाली र रिब्दीकोटका विभिन्न स्थानमा आगो लगाउने १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बारी तथा खेतका कान्लामा...
प्रभु बैंकमा किशोर जंङ्ग कार्की र भावना बलायर नियुक्त
काठमाडौं । प्रभु बैंक लिमिटेडको रिक्त दुईजना सदस्यमा किशोर जंङ्ग कार्की र भावना बलायर नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको ३३८ औं बैठकले संस्थापक सेयरधनीको समूहबाट काठमाडौं महानगरपालिका वडा नं.४ विशालनगरका...
लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरेर पक्राउ
काठमाडौं । प्रहरीले झापामा गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरेर एक जनालाई पक्राउ गरेको छ ।
झापा गाउँपालिका–३ स्थित कुमरकोतमा गोली प्रहार गरेर एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...
























