एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक मनाउँदै

काठमाडौं । आज मे १ तारिख, एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ मूल नाराका साथ मनाईंदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ...

मजदुर दिवसकाे अवसरमा सीप मेला शुरु

काठमाडौं । मजदुर दिवसकै दिन काठमाडाैं आजदेखि सीप मेला शुरु हुँदैछ । काठमाण्डौ महानगरपालिकाले टुँडिखेलमा मेलाको आयोजना गरेको हो । मेलामार्फत् एक महिनाको अवधिमा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने महानगरको लक्ष्य रहेको छ...

एकैदिन सुनको भाउ तोलामा २७ सय घट्याे

काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा २७ सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन प्रतितोला १...

शैलुङ ग्रेटवाल पछिल्लो समय पर्यटकको रोजाइमा

चरीकोट। दोलखाको शैलुङमा निर्माणाधीन शैलुङ ग्रेटवाल पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । धार्मिक तथा पर्यटकीय स्थल शैलुङ जाँदा शैलुङ ग्रेटवालमा पनि पर्यटक बाक्लिन थालेका छन् । प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण सो ग्रेटवाल अहिले पर्यटकका लागि...

सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु

पाटन (ललितपुर) । गोदावरी नगरपालिका–४  बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । आगो निभाउन गएका...

शिक्षामा तेस्रो चौमासिकमा पूँजीगततर्फ जम्मा ४६.९० प्रतिशत खर्च

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको तेस्रो चौमासिकमा पूँजीगततर्फ शून्य दशमलव शून्य प्रतिशत खर्च भएको छ । आर्थिक वर्षको तेस्रो चौमासिक (माघ–चैत) का लागि चैत मसान्तसम्ममा विनियोजितमध्ये चालुतर्फ जम्मा ४६...

नेप्से दोहोरो अंकले बढ्याे

काठमाडौं । शेयर बजार परिसूचक नेप्से मंगलबार दोहोरो अंकले बढेको छ। कारोबार रकममा पनि उत्साहप्रद बढोत्तरी छ। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ को विन्दुमा पुगेको छ। साताको पहिलो र दोस्रो दिनका...

मतदाताको मतलाई शिरोपर गर्दै काम गर्ने प्रतिबद्धता : सांसद सुहाङ

फिक्कल (इलाम) । इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले मतदाताको शिर झुक्ने कुनै पनि काम नगर्ने जनाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नेम्बाङले मतदाताको...

नेप्से परिसूचक २५.९३ अंक बढेर २००६ अंकमा कायम

काठमाडौं । मंगलबार सेयर बजारले २ हजार अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २५.९३ अंक बढेर २००६ अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा दोब्बर बढेको...

वाणिज्य बैंकको बाह्य लेखा परीक्षणको लागि पाँच विदेशी संस्था सर्ट लिस्टमा

काठमाडौं ।  नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखा परीक्षणको लागि पहिलो चरणमा पाँच विदेशी संस्था सर्ट लिस्टमा परेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा गर्न लागिएको लेखा परीक्षणका लागि नेदरल्याण्ड, भारत र पाकिस्तानका बाह्य लेखा...

RECENT POSTS

HOT NEWS