मुलुकको आर्थिक विकासका लागि राजनीतिक नेतृत्वले जोखिम मोल्नुपर्ने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुलुकको आर्थिक विकासका लागि राजनीतिक नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको जनाएका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गर्दै अर्थमन्त्री पुनले भने,...

गैरीखर्कमा आगलागीमा परी एक दम्पतिको मृत्यु

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका-५, गैरीखर्कमा आगलागीमा परी एक दम्पतिको मृत्यु भएको छ । गएराति आगोमा जलेर घरभित्रै रहेका ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ठूली तामाङको घटनास्थलमै मृत्यु भएको हो । गएराति साढे ११...

मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–१, स्थित भेडियाहीमा बुधवार साँझ बिआर ३० के ६६८८ नं. को मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी ६५ वर्षीया मलकिनया देवीको मृत्यु भएको...

अत्यधिक गर्मीका कारण बुटवल दुईदिन बिदा

बुटवल । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । वार्षिक कार्यतालिकामा रहेको बिदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो...

प्रेस स्वतन्त्रता हनन भएकोप्रति प्रेस सन्टरकाे ध्यानाकर्षण

काठमाडौं । प्रेस सेन्टर नेपालले सिधा कुरा डटकम अनलाइन र युट्युब च्यानलको ‘द डार्क फाइल’ शृङ्खलाअन्तर्गत प्रकाशित सामग्री तथा त्यस सन्दर्भमा सर्वोच्चले संचार माध्यमलाई फौज्दारी कानून अन्र्तगत मुद्दा चलाउने आदेश दिनु पूर्ण प्रेस स्वतन्त्रताको...

बालबालिकाहरूलाई झोला तथा स्टेशनरी वितरण

महोत्तरी । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा महोत्तरी जिल्लाको मटिहानीको जरलहवा आगलागी बस्तीका बालबालिकाहरूलाई झोला तथा स्टेशनरी वितरण गरिएको छ । संयुक्त ट्रेड युनियन समन्वय समिति मधेश प्रदेश जनकपुरधामको आयोजना र श्रम तथा यातायात मन्त्रालय,...

मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्सपर्ट ग्रुप अस्ट्रेलियाबिच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्द्धनका लागि सरकारको सहयोग रहने जनाउनुभएको छ...

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैया घट्याे

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । निगमले डिजेल–मट्टितेलको मूल्य...

सानोपोटा गाउँमा आगलागी हुँदा १५ वटा घर जल्याे

काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर–४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ वटा घर जलेका छन् । नजिकको सामुदायिक वनबाट फैलिएको डढेलोबाट भएको आगलागीमा १५ घर र १० वटा गोठ जलेका रोशी गाउँपालिका अध्यक्ष...

नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा दुई पक्राउ

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलले पुष्टि गरे । अनुसन्धान भइरहेकाले उनीहरुको विवरण...

RECENT POSTS

HOT NEWS