हिमाल आरोहणबाट ६३ करोड ५७ लाख ८१ हजार २५१ रुपियाँ राजस्व सङ्कलन

काठमाडौं । यस महिना मात्र हिमाल आरोहणबाट ६३ करोड ५७ लाख ८१ हजार २५१ रुपियाँ राजस्व सङ्कलन भएको छ । पर्यटन विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३० वटा हिमाल आरोहणका लागि लिइएको सलामी दस्तुर...

कथानक ‘बोक्सीको घर’को दोस्रो श्रृंखला निर्माण हुने

काठमाडौं । नेपाली कथानक ‘बोक्सीको घर’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माताले चाँडै दर्शकले नयाँ सिक्वेल हेर्न पाउने जनाए । दुई दिनअघि नै हलमा चलिरहेको कथानक चलचित्रमा ‘टु...

रुसी आक्रमण दोस्रो विश्व युद्धभन्दा खराब

युक्रेन । युक्रेनकी ९८ वर्षीया वृद्धा लिडिया लोमिकोभ्स्का अहिलेको रुसी आक्रमण दोस्रो विश्वयुद्धभन्दा पनि खराब भएको बताउँछिन् । उनले त्यतिबेला दोस्रो विश्वयुद्धको अनुभव गरेकी थिइन् । र, अहिले पनि उनले रुसी आक्रमण बेहोर्नु परिरहेको...

काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो

काठमाडौं ।  काठमाडौं आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ । एयर...

नेपाली राजदूत भरतराज पौड्यालले ओहदाको प्रमाणपत्र बुझाए

काठमाडौं । क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले ओहदाको प्रमाणपत्र बुझाएका छन् । ओटावामा आयोजित कार्यक्रममा उनले गभर्नर जनरल तथा क्यानडाका कमान्डर–इन–चिफ म्यारी जे. मे सिमोनलाई ओहदाको प्रमाणपत्र बुझाएका हुन् । नेपाली दूतावास ओटावाका अनुसार उक्त...

टी-२० सिरिजको चौंथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी-२० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। सिरिजको तीन खेलको समाप्तीमा वेस्टइन्डिज ‘ए’ ले २-१ को...

पार्टीमा क्रियाशील शिक्षकलाई कारबाही गर्न विवरण माग्न थाल्याे

डडेलधुरा । सरकारी तथा सामुदायिक विद्यालयका शिक्षकको राजनीतिक पार्टीगत आबद्धता खोज्न थालिएको छ । पेसाभन्दा राजनीतिमा क्रियाशील शिक्षकलाई कारबाही गर्नका लागि पार्टीगत आबद्धतासहितको विवरण मागिएको जनाइएको छ । शिक्षा विकास तथा समन्वय एकाइले राजनीतिक दलको...

बेलायत जाने नेपाली टोलीमा रहेका ३० जनाको भिसा आयाे

काठमाडौं । इंग्ल्याण्ड सी टिमसँगको मैत्रीपूर्ण खेलका लागि बेलायत जाने नेपाली टोलीमा रहेका ३० जनाको भिसा आएको छ । जसमा खेलाडी र व्यवस्थापकको टोली मंगलबार विभिन्न फ्लाइटमा बेलायत उडिसकेका छन् । हेड अफ डेलेगेट्स मुख्य प्रशिक्षकसहित...

चीनमा नेपाली नागरिकलाई प्रवेशाज्ञा शुल्क नलिने

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई साधारणतर्फ (नियमित) प्रवेशाज्ञा शुल्क नलिने भएको छ । चिनियाँ राजदूतावासले सूचना जारी गर्दै बुधबारदेखि नेपालीलाई सो शुल्क नलाग्ने जानकारी दिएको हो । नेपाल र चीनबिचको मित्रता प्रवर्धन...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि...

RECENT POSTS

HOT NEWS