पुरातात्विक महत्वका २४ वटा मूर्ति स्वदेश फिर्ता

वासिङ्टन डिसी । यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गर्नुभएको ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो । दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती...

आज ३१औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं । आज ३१औं विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ। ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’...

झन्डै सात घण्टापछि नेपालमा इन्टरनेट चल्याे

काठमाडौं । हिजो दिउँसो ४ बजेदेखि समस्या देखिएको इन्टरनेट सेवा रातिदेखि सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकले आपूर्ति नियमित गरेसँगै अवरुद्ध भएको झन्डै सात घण्टापछि नेपालमा इन्टरनेट चल्न थालेको हो । इन्टरनेट अवरुद्ध भएलगत्तै...

ईपीएस टपिक उत्तीर्ण गरेका ३ हजार ५२८ जनाले रोस्टर परिवर्तन गर्न आवेदन

काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस टपिक) उत्तीर्ण गरेका ३ हजार ५२८ जनाले रोस्टर परिवर्तन गर्न आवेदन दिएका छन् । कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्र तर्फ कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका...

बुद्ध जयन्तीको अवसरमा भलिबल प्रतियोगिता हुने

पोखरा । याङ्जाकोट मिलन युवा क्लबले बुद्ध जयन्तीको अवसरमा भलिबल प्रतियोगिता गर्ने भएको छ । २५६८औं बुद्ध जयन्तीको अवसरमा जेठ ८ देखि १० गतेसम्म मेला आयोजना गरिएको र सोही मेलामा भलिबल प्रतियोगिता गर्न लागिएको क्लबले...

लागूऔषधसहित पक्राउ

काठमाडौं । झापा, बिर्तामोड नगरपालिका-३ पन्चकन्या टोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ६० मिलिग्राम, १६ हजार ३ सय ६५ नेपाली रूपैयाँ र ३ हजार ९ सय ६० भारतीय रूपैयाँसहित २ जनालाई बुधबार...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । अर्घाखाँची, भुमिकास्थान नगरपालिका-९ सुरसिङस्थित जंगलमा बुधबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँस्थित ४ वटा गोठ जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । यसैगरी अर्घाखाँची, छत्रदेव गाउँपालिका-४ फर्सिङडाँडास्थित वनमा बुधबार...

मृत अवस्थामा फेला

काठमाडौं ।  नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-१ रूपौलिया गण्डक नहरस्थित टहरामा भारत घर भएका ७० वर्षीय पारस मल्लाह बुधबार मृत अवस्थामा फेला परेका छन् । कपिलवस्तु, बुद्धभूमि नगरपालिका-१ आओसोचि जंगलस्थित खोलामा हाल नाम, थर, वतन नखुलेकी...

प्रहरी महानिरीक्षक कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख...

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्ती बिच बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । भेटघाटको क्रममा उहाँहरू बिच...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित हुने गरी सर्वोच्च अदालतको आदेशबाट ध्यानाकषर्ण भएको भन्दै राजधानी काठमाडौंमा पत्रकारहरुले लालटिन बालेर प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा स्वतःस्फूर्ति भेला भएका पत्रकारहरुले आज...

RECENT POSTS

HOT NEWS