प्लास्टिक विरुद्ध पृथ्वी अभियानमा ग्लोबल आइएमई बैंककाे ऐक्यबद्धता

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ । यसै सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत...

मटीहानीको जरलहवा निमित्त प्रदेशबाट विशेष राहत माग्याे

जनकपुरधाम । तराई-मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली काँग्रेसको नेता रामसरोज यादव, तमलोपाको वरिष्ठ नेता डा. विजयकुमार सिंह, नेपाली काँग्रेसको नेता जीवनाथ ठाकुर, तमलोपाका रविशंकर सुभाष, उमेश मण्डल, बिभा ठाकुर, बिमला साह, बैध्यनाथ...

जापान पठाइदिने प्रलोभनमा २ सयभन्दा बढी मानिसहरुसँग ठगी गर्ने पक्राउ

काठमाडौं । जापान पठाइदिने प्रलोभनमा २ सयभन्दा बढी मानिसहरुसँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो।...

कानुन उल्लंघन गर्ने स्वास्थ्य संस्थालाई कारबाहीको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्डविपरीत स्वास्थ्यसेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कारबाहीको चेतावनी दिएको छ । मन्त्रालयले मापदण्डबमोजिम नभएको, अनुमति नलिई सञ्चालन गरेको तथा बढी शुल्क लिएको गुनासोका आधारमा कारबाही गर्ने जनाएको हो ।...

देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहेको बताएको...

नयाँ राइड सेरिङ्ग एप सयात्री राइडर एप लन्च

काठमाडौं । मजदुर दिवसको अवसरमा काठमाडौंमा नयाँ राइड सेरिङ्ग एप “Sayatri ” आधिकारिक रुपमा लन्च भएको छ। यस एप नेपाली सफ्टवेर डेभलपर र उधमीहरुको टिमले यस राइड-सेरिङ्ग एप निर्माण गरिएको थियो । Sayatri एप राइट...

प्रेस स्वतन्त्रतामाथि सङ्कुचन हुन नदिइने प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रममा उनले आमसञ्चार माध्यमलाई नियन्त्रण गर्नेभन्दा...

कर नतिरेको भेटिएपछि महानगरले ३५ दिनभित्र कर बुझाउन अल्टिमेटम

काठमाडौं । न्युरोडस्थित आरबी कम्प्लेक्स (रणमुक्तेश्वर बिजनेस कम्प्लेक्स) र पिपुल्स प्लाजाले काठमाडौं महानगरपालिकालाई अहिलेसम्म विभिन्न कर नतिरेको भेटिएपछि महानगरले ७ दिनभित्र विवरण र ३५ दिनभित्र कर बुझाउन अल्टिमेटम दिएको छ । वडा नम्बर २२ मा...

राष्ट्रिय ओप्सना म्युजिक अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं । ओप्सना फिल्मस प्रा.लि.को स्थापनाको तेस्रो वार्षिकोत्सवको सु-अवसरमा आयोजना गरेको पहिलो संस्करण ओप्सना फिल्मस प्रा.लि.को राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०२४ को मनोनयन सार्वजनिक भएको छ । अवार्डमा ३९ विधालाई समाबेश गरिएको छ । अवार्ड कार्यक्रम...

पहेँलो धातुको मूल्य ओरालो लाग्याे

काठमाडौं ।  स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु. एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु. एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको...

RECENT POSTS

HOT NEWS