भारतले प्याज निर्यातमा लाग्दै आएको हट्याे प्रतिबन्ध
काठमाडौं । भारतले प्याज निर्यातमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ । तेस्रो चरणको लोकसभा निर्वाचन अघि भारतले पाँच महिनादेखि लगाइँदै आएको प्रतिबन्धलाई पूर्ण रुपमा खुला गरेको हो । यसअघि भारतले छ वटा देशहरुमा निर्यात...
वैशाख २४ गते सार्वजनिक बिदा
हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा आज बसेको बैठकले प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० कार्यान्वयन भएको सन्दर्भमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय...
आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोट स्थित ज्योति प्लाई कार्पेट कारखानामामा आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीमा परी दुई जना घाइते भएका छन् । एक...
यमनको हुथी समूहले ब्यालिस्टिक मिसाइल आक्रमण गर्ने घोषणा
काठमाडौं । यमनको हुथी समूहले भूमध्यसागर पार गर्ने सबै इजरायली–सम्बन्धित व्यावसायिक जहाजहरूमा आफ्नो ब्यालिस्टिक मिसाइल आक्रमण गर्ने घोषणा गरेको छ।
हुथी सैन्य प्रवक्ता याह्या सारियाले भूमध्यसागरमा इजरायलतर्फ जाने वा सम्पर्क राख्ने सबै जहाजहरू आफूहरुको आक्रमणको निशाना...
आगो लगाएको अभियोगमा पाँच पक्राउ
काभ्रे । जङ्गलमा आगो लगाएको अभियोगमा काभ्रेमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जनाएका छन् ।
पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा...
उपत्यकाको यी स्थानमा बिजुली अवरुद्ध हुने
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले आज आइतवारदेखि २८ गते शुक्रवारसम्म काठमाडाैं विभिन्न ठाउँमा बिजुली अवरुद्ध हुने जानकारी दिएको छ ।
कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत...
आगामी जेठ २६ गते पत्रकार महासङ्घको निर्वाचन
काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी जेठ २६ गते हुने भएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले जेठ १९ गतेका लागि मिति प्रस्ताव गरेको थियो ।
शुक्रबार राति काठमाडौँमा सम्पन्न महासङ्घको २७ औँ महाधिवेशनले...
जापानकी विदेशमन्त्री एक दिने नेपाल भ्रमणमा आउने
काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने नेपाल भ्रमणमा आउने भएकी छन् ।
परराष्ट्र मन्त्रालयले जापानी विदेशमन्त्री खामिखावाले आगामी वैशाख २३ काठमाडौं आइपुग्ने जानकारी दिएको छ । विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री...
सय रुपैयाँको नोटमा नेपालको नक्सा परिवर्तन
काठमाडौं । सरकारले सय रुपैयाँको नोटमा नेपालको नक्साको तस्बिर परिवर्तन गर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो...
पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन
काठमाडौं । सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।
आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन...

























