बागमती प्रदेशद्वारा प्रदेश उच्च शिक्षा ऐन, २०७८ संशोधन अध्यादेश जारी
बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी...
निमाविको लिखित नतिजा सार्वजनिक
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) तृतीय श्रेणी शिक्षक पदको सामान्यतर्फ खुला लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले ९ वटा विषयको ८४० रिक्त पदको लागि गत वर्षको ८ वैशाखमा सञ्चालन...
पत्रकार सुरक्षित नभएसम्म निष्पक्ष रूपमा समाचार सम्प्रेषण नहुने
काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार सामाजिक र आर्थिक रूपमा सुरक्षित नभएसम्म निष्पक्ष रूपमा समाचार सम्प्रेषण हुन नसक्ने जनाउनुभएको छ । पत्रकारको सामाजिक सुरक्षा कमजोर रहेको र पेशागत काम गर्नेक्रममा...
पेट्रोलियम पदार्थको अन्तिम उत्खनन् गर्न बेल कार्यको उद्घाटन
दैलेख । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण तथा उत्खनन्का लागि आवश्यक पर्ने पूर्वाधार निर्माण र उपकरण जडान कार्य सकिएसँगै अन्बेषणात्मक (बेल) कार्यको उद्घाटन गरिएको छ ।
आइतबार सङ्घीय सरकारका उद्योग वाणिज्य तथा...
साताको पहिलो दिन नेप्से परिसूचक घटेर बन्द
काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
आइतबार नेप्से परिसूचक...
नबिल बैंककाे २ सय ६८औं विस्तार
काठमाडौं । नबिल बैंक लिमिटेडले दैलेखको दुल्लुमा नयाँ शाखा विस्तार गरेको छ । २ सय ६८औं शाखाको रूपमा दुल्लु नगरपालिकामा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ ।
योसँगै नबिल बैंक दुल्लु नगरपालिकामा बैंकिङ...
जापानी विदेशमन्त्रीद्वारा वसन्तपुरमा बुद्धको मूर्ति खरिद
काठमाडाैं । आज नेपाल भ्रमणमा आएकी जापानका विदेशमन्त्री खामिखावा योकोले काठमाडौंको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी छन् ।
उनी आज दिउँसो २ बजे वसन्तपुर क्षेत्रमा पुगेकी थिइन् ।
उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा...
जागिर लगाइदिने प्रलोभन देखाएर १९ वर्षीया किशोरीमाथि बलात्कार
काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलमा १९ वर्षीया किशोरीमाथि बलात्कार भएको छ ।
सञ्चयकोश भवन नजिकैको होटलमा १९ वर्षीया किशोरीलाई दोलखा घर भएका एकजना पुरुषले बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न आरोपी दोलखा घर भएका...
सामसुङको एप्लिकेसन ‘गुड लक’ प्ले स्टोरमा
काठमाडौं । सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल प्ले स्टोरमा राख्न थालिएको छ । जसले सामसुङ मोबाइलका प्रयोगकर्ताहरूको पहुँचमा महत्वपूर्ण विस्तार ल्याएको छ ।
विगतमा सामसुङको ग्यालेक्सी स्टोरमा मात्र उपलब्ध यो एप अब एन्ड्रोइडका सबै...
तुवाँलोको प्रभाव हिमाली जिल्ला हुम्लामा पनि देखा पर्न थाले
सिमकोट । शनिबार हिमाली जिल्ला हुम्लामा तुवाँलोको प्रभाव देखिएको छ। देशभर लागेको तुवाँलोको प्रभाव हिमाली जिल्ला हुम्लामा पनि देखा पर्न सुरु भएको हो।
शुक्रबार केही कम देखिएको कारण हवाई सेवा सुचारु भएको थियो। तर शनिबार...

























