सरकारको पहिलो वर्ष : आर्थिक सूचक किन सुध्रेन ?
काठमाडौं / स्थिर सरकार बनेको एक वर्ष पुग्न लाग्दा पनि आर्थिक सूचकहरू सकारात्मक बनेका छैनन्, अर्थतन्त्रले गति पक्रिन सकेन, बजारमा सुस्ती छाएको छ, उद्यम बढेको छैन । निजी क्षेत्रका प्रतिनिधिका अभिव्यक्तिले लगानीको उत्साह देखाउँदैन ।
आन्तरिक लगानी...
भूकम्पले चर्केको घर भत्किन थाल्यो
नुवाकोट / भूकम्पले चर्किएको घर भत्किएर एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित आलडाँडामा गएराति घर भत्किएर ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको प्रहरी निरीक्षक सुदर्शन थापाले जानकारी दिनुभयो ।
नयाँघर निर्माणाधीन अवस्थामा...
निकिताले दिइन आफ्नो पदबाट राजीनामा !
काठमाडौंं / चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । पौडेलले बुधबारदेखि लागू हुने गरी आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष राजीनामा पत्र बुझाएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,...
सङ्घीयता कार्यान्वयनकै चरणमा रहेकाले आत्तिनु पर्दैन
काठमाडौँ/राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बैकुण्ठ अर्यालले सङ्घीयता कार्यान्वयनकै चरणमा रहेकाले पहिलो वर्षको सङ्घीय अभ्यासमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । आयोगका सचिव अर्यालले सङ्घीय प्रणाली खर्चिलो भए पनि आर्थिक गतिविधि बढाउने...
पेरिसमा भएको आगलागीमा आठ जनाको मृत्यु
पेरिस/फ्रान्सको राजधानी शहर पेरिसको एक भवनमा भएको आगलागीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
स्थानीय अग्नि नियन्त्रण सेवाले आगलागी निकै भयानक रहेकाले नियन्त्रणमा लिन कठिन भइरहेको जनाएको छ । आगलागीबाट मृत्यु हुनेको सङ्ख्या...
दक्षिण सोमालियामा अल–सबाबका ४० जना लडाकू मारिए
मोगादिशु/सोमाली राष्ट्रिय गुप्तचर निकाय (नीसा) को कारबाहीमा दक्षिणी सोमालियामा अल–सबाब विद्रोही समूहका ४० जना लडाकू मारिएको नीसाले जनाएको छ ।
नीसाका अनुसार शनिबार शाबेले क्षेत्रको फार्सोले गाउँमा सुरक्षा फौजले गरेको व्यापक कारबाहीमा अल–सबाबका लडाकूहरु मारिएका...
अष्ट्रेलियामा भीषण बाढी, मङ्गलबार दुई जनाको मृत्यु
टाउन्सभिल/अष्ट्रेलियामा भीषण बाढी आएको छ । सो बाढीबाट मङ्गलबार मात्र दुई जनाको ज्यान गएको जनाइएको छ । यहाँ केही दिनदेखि अविरल वर्षा भइरहेको छ । वर्षाका कारण यहाँको जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ...
आईसीसी प्रतिनिधि एण्डी अड्किङसनले त्रिवि क्रिकेट मैदानको निरीक्षण
काठमाडौं/अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का प्रतिनिधिले त्रिवि क्रिकेट मैदान कीर्तिपुरको निरीक्षण गरेको छ । कीर्तिपुर मैदान एकदिवसीय सिरिज खेलाउन योग्य भए नभएको अवलोकन गर्न आईसीसीका प्रतिनिधि एण्डी अड्किङसन नेपाल पुगेका थिए । मंगलबार विहान...
क्रिकेट खेलाडीहरुलाई विमानस्थलमा भव्य स्वागत
काठमाडौं/पहिलो पटक एकदिवसीय र टी-२० सिरिज जितेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीको भव्य रुपमा स्वागत गरेको छ । खेलाडीको स्वागतका लागि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, राष्ट्रिय खेदकुद परिषद (रापेख) उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य सचिव...
टेलिकमलाई चुनौतीरहित अग्रणी संस्था बनाइनुपर्छ : सञ्चारमन्त्री बाँस्कोटा
काठमाडौँ/सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रको सञ्चार नेपाल टेलिकमलाई चुनौतीरहित अग्रणी संस्थाको रूपमा स्थापित गरिनुपर्ने बताउनुभएको छ । नेपाल टेलिकमको १५ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले कम्पनीको सम्पूर्ण क्षमताको भरपुर उपयोग गर्दै...

























