२०७६ को पात्रो सार्वजानिक बिदा समावेश नगरी प्रकाशित

काठमाडौं /  सार्वजानिक बिदा समावेश नगरी विसं २०७६ को पात्रो (पञ्चाङ्ग) प्रकाशन भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले विसं २०७६ का लागि तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी,...

देशभरका चिकित्सकलाई आन्दोलनको लागि काठमाडौं बोलाउँदै सरकारी चिकित्सक संघ

 काठमाडौं / सरकारी चिकित्सक संघले देशभरको सबै सरकारी चिकित्सकहरुलाई काठमाडौँमा आउन आह्वान गर्दै पत्राचार गरेको छ । स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सकहरुसँग भएको सहमित विपरित सरकार गएको हुँदा सरकारी चिकित्सक संघ नेपालका अध्यक्ष डाक्टर दिपेन्द्र पाण्डेद्धारा...

आफूले जिताएर पठाएका सासंदसँग भोट फिर्ता माग्दै प्रदर्शन

रुकुम पूर्व /  मंगलबार गोल्खाडामा प्रदर्शन गरेका सर्वसाधारणले आफूले जिताएर पठाएका सासंदले जनमतको कदर गर्न नसकेको आरोप लगाउदै आफूले जिताएर पठाएका सासंदसँग भोट फिर्ताका लागि भन्दै हस्ताक्षर अभियान चलाएका छन् । रुकुम पूर्वको स्थायी सदरमुकाम...

सिके राउतका ९ जना कार्यकर्ता पक्राउ

काठमाडौं / सिके राउतका ९ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जानकी गाउँपालिका–२ बाट राम मनोहर यादवको सोमबार दाहसंस्कार गर्ने क्रममा विखण्डनकारी नाराबाजी गरेपछि उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा सिराहाका बिसुनदेव...

दिल्लीमा स्वाइन फ्लुको प्रकोप, नेपालमा पनि फैलिने त्रास

नयाँ दिल्ली / भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका कारण यस बर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्कमा जनाइएको छ । तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लु प्रभावित एक...

एनआईसी एशिया मुनाफामा अगाडि बढ्दै

काठमाडौं / यस बर्षको दोस्रो त्रैमास मुनाफामा एनआईसी एशिया लघुवित्तले मुनाफामा अग्रसरता देखाएको छ । गत आर्थिक बर्षको पुष मसान्त सम्म २३ हजार रुपैयाँले नोक्सानमा रहेको लघुवित्तले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ५ करोड...

होशयार ! खानेपानीमा दिसा मिसिएको आशंका, काठमाडौंका चार स्थानमा अनुगमन गरिने

काठमाडौं / काठमाडौंका विभिन्न स्थानमा वितरित खानेपानीका पाइपमा ढल मिसिएको आशंकामा अनुगमन गरिने भएको छ। स्वास्थ्य सेवा विभागका जन स्वास्थ्य प्रशासक शम्भुप्रसाद ज्ञवालीका अनुसार आज (बुधबार)खानेपानी तथा ढल निकास विभाग र काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँगको...

नेपाल इन्भेष्टमेण्टका सञ्चालक बुढाथोकी पदबाट हटे

काठमाडौं / नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका सञ्चालक मोहन मदन बुढाथोकी सञ्चालक पदबाट हटेका छन् । बुढाथोकीको चार वर्षे कार्यअवधि माघ २२ गतेदेखि समाप्त भएकाले सञ्चालक पदबाट हटेका हुन् ।

‘इन्टरनेट लत’ : बालबालिकामा समस्या

काठमाडौं / दुईरतीन वर्ष पहिलेसम्म पढाइमा राम्रो छोरा विस्तारै कमजोर बन्दै जाँदा सातदोबाटोका रमण थापा हैरान हुनुहुन्थ्यो । चार कक्षामा अध्ययनरत १२ वर्षीय उहाँको छोरा रोहन केही समयदेखि विद्यालयबाट फर्किएपछि झोला नै खोल्न नचाहने...

चामलमा भेटियो युरिया मल ! उपभोक्ताको स्वास्थ्यमाथि चरम लापर्वाही

पर्वत / पर्वतको कुश्मा नगरपालिका–७, गोदामका कृष्णप्रसाद आचार्यले बजारबाट किनेर लगेको चामलको बोरा खोल्दा युरिया मल मिसावट भएको पाइएको छ । शौरभ फूड प्रोडक्ट्स प्रालि बाराले उत्पादन गरेको सोल्टी ब्राण्डको जिरा मसिनो चामलमा युरिया भेटिएको...

RECENT POSTS

HOT NEWS