अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दलीय मतभिन्नता त्याग्न आग्रह

वासिङ्टन/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै अमेरिकी राजनीतिको केन्द्र वासिङ्टनले आपसी “प्रतिशोध, प्रतिरोध र प्रतिकार” त्याग्न आग्रह गर्नुभएको छ । स्थानीय समयअनुसार मङ्गलबार राति “स्टेट अफ दी युनियन” नाम दिइएको उक्त...

युद्धग्रस्त यमन जान जापानी पत्रकारलाई रोक

टोकियो/जापान सरकारले रिपोर्टिङका लागि युद्धग्रस्त यमन जान लागेका एक जना वरिष्ट पत्रकारको पासपोर्ट सरकारलाई बुझाउन आदेश दिएको छ । गत वर्ष सिरियामा विद्रोहीको कब्जाबाट एक जना जापानी पत्रकार मुक्त भएर जापान फर्किएलगत्तै युद्धग्रस्त क्षेत्रमा...

एनसेल प्रकरणमा सर्वोच्च अदालतबाट भयो गम्भीर फैसला

काठमाडौं /  एनसेललाई राजस्व बुझाउनुपर्ने बाध्यता भएके छ । बिक्रीमा पूँजीगत लाभकर उठाउन एनसेल र एक्जियटाको नाममा सर्बोच्च अदालतले आजै बुधबार परमादेशसहितको आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित पाँच न्यायाधीशको बृहत् पूर्ण...

नेपालको शिक्षा क्षेत्रको विकासमा अमेरिकी राजदूतको सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं / नेपालका लागी अमेरिकी राजदूत ¥यान्डी बेरी र शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलबिच भेट भएको छ । मन्त्री पोखरेललाई भेट्न मन्त्रालय आउनुभएका राजदूत बेरीले नेपालको शिक्षा क्षेत्रको विकासको निम्ती अमेरिकाले सधैं सहयोग...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं / काठमाडौं, सर्लाही र जुम्लाका विभिन्न स्थानमा भएका आगलागीबाट करिब ११ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । काठमाडौं महानगरपालिका-८ जय बागेश्वरी डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी ८० वर्षीया...

प्रधानसेनापति र बेलायती सेनाका मेजरबीच शिष्टाचार भेटवार्ता

काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग मित्रराष्ट्र बेलायती सेनाका मेजरबीच शिष्टाचार भेटवार्ता भएको छ । आज बुधबार भएको भेटवार्तामा  Major General Duncan Capps CBE, General Officer Commanding Regional Command ले जङ्गी अड्डामा  भेटवार्ता भएको हो । उक्त...

भोली देशभरको विद्यालय बन्दको आह्वान

बुटवल  / बिप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु ९क्रान्तिकारी० ले विनाकारण आफ्नो संगठनका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र वि।क।लाई गिरफ्तार गरी झुटा मुद्दा लगाएको भन्दै तत्काल रिहाईको माग राखी भोली २४ गते देशभर शैक्षिक क्षेत्र बन्दको आह्वान...

सय दिनको रोजगार ग्यारेन्टी, दिन नसके भत्ता दिने तयारी

काठमाडौं / ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा अन्तर्गत सरकारले बेरोजगारलाई न्यूनतम रोजगार दिने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन १ देखि सो कार्यक्रमको घोषणा...

गृहमन्त्रीलाई संसदमा प्रश्न : अनुसन्धान सधैं भइरहेको भन्नुहुन्छ, यसरी कहिलेसम्म चित्त बुझाउने गृहमन्त्रीज्यू...

काठमाडौं /  प्रतिनिधि सभा बुधबारको बैठकमा  सांसद र गृहमन्त्री राम बहादुर थापाबीच प्रत्यक्ष सवाल–जवाफ भएको छ ।  सांसदहरुले निर्मला हत्या प्रकरण र भइरहेको अनुसन्धान, निशान खड्काको हत्या र इन्काउन्टर, अछाममा भएको घटना लगायतमा केन्द्रीत...

प्रतिनिधिसभा बैठकमा निर्मला पन्त हत्याका अपराधी सरकारको वरीपरी घुमेको आरोप

काठमाडौं /  प्रतिनिधिसभाको बुधवार बसेको बैठकमा नेपाली कांग्रेसका सांसदले सरकार खुलेरै भेनेजुएलाको पक्षमा उभिएको भन्दै आपत्ति जनाएका छन्। नेपालसँग कुनै साइनो र सम्बन्ध भएको भेनेजुएलाको पक्षमा नेकपा अध्यक्ष पुष्पकमल दाहालको विज्ञप्ति, सोही विज्ञप्तिलाई नेकपाले सदर...

RECENT POSTS

HOT NEWS