शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित

काठमाडौंं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न...

युवतीको हत्यारालाई सर्वस्वसहित जन्मकैद

म्याग्दी /  जिल्ला अदालतले सात महीनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का...

राधा चौधरीहरूले रेणु दाहालहरूका विरुद्ध हतियार बोक्ने दिनहरू आउँदै

- राज्यलक्ष्मी शाक्य देशमा नेपाल कम्युनिष्ट पार्टीको दुईतिहाइ बहुमतको सरकार बनेको अवस्था छ । तर, आम सर्वसाधारण जनता यो सरकारप्रति निराश बनिरहेका छन् । अहिले जताततै अर्काे नेपाल कम्युनिष्ट पार्टी (विप्लव नेतृत्व) तर्फ जनआकर्षण बढिरहेको...

कांग्रेसको आन्दोलन सरकारविरुद्धको प्रदर्शन हो ?

-चन्द्रप्रकाश बानियाँ पञ्चायतकालका तीनदशक एकोहोरो जिन्दावादको शंखनाद सुनेरै नेपालहरूको समय बित्यो । वामपन्थीहरू कोठाभित्र सीमित रहे । कांग्रेसहरूको तुजुक प्रवासमै पोखियो । ३६ सालमा काठमाडौंमा अलिकता ‘मुर्दावाद’को कर्णमधुर नाद सुनियो । तर त्यो पनि जनमत...

भेनेजुएलाको राष्ट्रिय स्वाधीनताको सवाल र गोबिन्द केसीको अनसनको अन्त्य

-हुकुमबहादुर सिंह बितेको हप्तामा नेपालमा दुई प्रमुख घटनाहरू घटे प्रथम भेनेजुएलाको राष्ट्रिय स्वाधीनताको सवालसित जोडिएको प्रचण्डको बक्तब्य र दोस्रो गोबिन्द केसीको आमरण अनसनको मृत्युको घोषणा । भेनेजुएलाको आन्तरिक मामिलामाथि अमेरिकी हस्तक्षेपका बारेका टिकाटिप्पणी र प्रतिक्रियाहरू...

कम्युनिस्ट हैन बुर्जुवाजस्तो सरकारको कार्यशैली

–निमकान्त पाण्डे कम्युनिस्ट र गैरकम्युनिस्टकाबीचमा सबैभन्दा ठूलो फरक भनेकै नैतिकता, विचारधारा र आदर्श हो । संसारभर कम्युनिस्टहरूप्रति सम्मान र समर्थन मिल्ने एउटै कारण हो कम्युनिस्टहरू नैतिकवान हुन्छन्, विचारप्रति प्रतिबद्ध हुन्छन् र आर्दशबाट विमुख हुन सक्दैनन्...

शेयर बजार सात बिन्दुले घट्यो

काठमाडौँ/धितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.३८ बिन्दुले घटेर एक हजार १३९.७२ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक...

सातै प्रदेशमा प्राणी उद्यान, चालू आवमै तीन वटामा

काठमाडौँ/सरकारले सात वटै प्रदेशमा प्राणी उद्यान निर्माणको प्रक्रिया अगाडि बढाएको छ । वन तथा वातावरण मन्त्रालयले चालू आवमा तीन वटा प्रदेशमा प्राणी उद्यान निर्माणको प्रक्रिया अगाडि बढाएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भक्तपुरको...

धनगढीलाई खेलको शहर बनाउने

लम्की/लिटिल फ्लावर बोर्डिङ्ग स्कूलले फुटबल प्रतियोगिता हुने भएको छ । हरेक वर्ष लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको विद्यालयले यस वर्षदेखि फुटबल प्रतियोगितासमेत आयोजना गर्न लागेको हो । यहि आउँदो फागुन १२...

बेलायतद्वारा आयरल्यान्डसँगको सीमामा कडाई गर्ने घोषणा

लन्डन/बेलायती प्रधानमन्त्री थेरेसा मेले उत्तरी आयरल्यान्डका व्यापारिक नेताहरुलाई सम्बोधन गर्दै युरोपेली युनियन (इयू)बाट अलग्गिने (ब्रेक्जिट) गरी यसअघि भएको सम्झौतामा परिमार्जन गर्न चाहेको बताउनुभएको छ । प्रधानमन्त्री मेले सम्झौतामा सबैभन्दा विवादास्पद मानिएको इयू–आइरिस सीमालाई केही समय...

RECENT POSTS

HOT NEWS