बिचौलियाहरु नियन्त्रणमा

ललितपुर / महानगरीय प्रहरी वृत्त सातदोबाटोले १० जना विचौलियाहरूलाई नियन्त्रणमा लिएको छ । प्रहरीले यहि माघ २३ गते १४स्०० बजे यातायात व्यबस्था कार्यालय कुसुन्तिबाट नख्खिपोट बस्ने भोजपुरका निगम राई सहित १० जनालाई नियन्त्रणमा लिएको...

फेसबुकको म्यासेज डिलेट फिचर

फेसबुकले नयाँ फिचर बजारमा ल्याएको छ । मंगलबारदेखि फेसबुकले म्यासेज डिलेट फिचर बजारमा ल्याएको हो । यस फिचर अन्तर्गत अब फेसबुक प्रयोगकर्ताले म्यासेन्जरमा पठाएको म्यासेज सबैका लागि दश मिनेट भित्र डिलेट गर्न सक्नेछन् । गत...

यौनहिंसामा परेकी बालिका समाजबाट मानसिक यातनाको शिकार

कावासोती / सामूहिक बलात्कारमा परेकी नवलपुरकी एक बालिका सामाजिक लाञ्छनाका कारण पढाइबाट वञ्चित हुनुपरेको छ । तीन वर्षअघि बलात्कारमा परेकी ती बालिकाले लामो समयपछि न्याय त पाइन् तर आफ्नो पढाइलाई भने निरन्तरता दिन सकिनन् ।...

राष्ट्रिय क्रिकेट खेलाडीलाई ५ लाख

 काठमाडौं /  सरकारले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ५ लाख दिने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले युएईविरुद्धको टि–२० र एक दिवसीय सिरिज जितेर आएका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको युवा...

धुर्मुस सुन्तलीलाई रङ्गशाला बनाउन विदेशमा गधा जस्तै जोतिने जनताले काम गरेको पैसा किन दिनु...

धुर्मुस सुन्तलीलाई रङ्गशाला बनाउन सहयोगबारे एक युवा आक्रोशित हुँदै यस्तो अभिव्यक्ति दिएका छन् । 'साउदी, कतार , जापान, मलेसिया र कोरियाजस्ता देशहरुमा गधा जस्तै जोतिने सम्पुर्ण साथीहरु र जन्म घर छोडेर परिवार पाल्न विदेश...

चिनियाँहरू शवसँग विवाह गर्ने ‘भूत विवाह’

चिनियाँ युवतीको शव कफिनसहित हराएपछि सनसनी मच्चिएको छ । चिहानबाट युवतीको शव हराउनुमा त्यहाँ प्रचलित ‘भूत विवाह’ को आशंका गरिएको छ । ‘मिंघम’ वा ‘आत्मा विवाह’ का रूपमा चिनियाँहरू शवसँग विवाह गर्छन् । शवसँग विवाह...

१९ वर्षे युवती बलात्कारको आरोपमा पक्राउ

छिमेकी भारतमा २५ वर्षकी एक महिलालाई सेक्स टोयमार्फत बलात्कार गरेको आरोपमा एक १९ वर्षीया युवती पक्राउ परेकी छिन् । घटना गत वर्ष सेप्टेम्बरको हो । नर्थ ईस्टमा बस्ने पीडितका अनुसार १९ वर्षीया युवतीले आफूलाई पटक–पटक...

दुईतिहाइ बहुमतको ओली सरकार धुर्मुस–सुन्तलीमा निर्भर

काठमाडौं / पहिलोपटक प्रधानमन्त्री बनेर चर्चाको शिखर चुमेका केपी शर्मा ओली दोस्रो पटक दुईतिहाइ बहुमतसहित प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि आफ्नो लोकप्रियता गुमाउँदै गएका छन् । प्रधानमन्त्री ओलीले एक वर्षको अवधिमा गुमाएको लोकप्रियताले यसलाई पुष्टि गर्छ...

प्रेम सप्ताह सुरु : प्रेम गर्ने जोडीहरुलाई Valentine’s week हरेक दिनको महत्व यस्तो !

भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइने फेब्रुअरी महिना प्रेमी महिना हो । यो महिना प्रेम गर्नेहरूका लागि कुम्भ महिना हो । आफूले मनपराएको वा चाहेको मानिसलाई आफ्नो भावना अभिव्यक्ति गर्ने दिन हो भ्यालेन्टाइन डे । भ्यालेन्टाइन...

प्रधानमन्त्रीद्वारा वीरेन्द्र अस्पतालको निरीक्षण, दिए यस्तोे निर्देशन

 काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले छाउनीस्थित वीरेन्द्र अस्पतालको निरीक्षण भ्रमण गर्नु भएको छ । बुधबार प्रधानमन्त्री ओलीले श्री वीरेन्द्र अस्पतालको निरीक्षण भ्रमण गर्नुभएको हो । भ्रमणको सिलसिलामा सैनिक स्वास्थ्य महानिर्देशकबाट स्वागत मन्तव्य र उक्त...

RECENT POSTS

HOT NEWS