समाजवाद र साम्यवादको यात्रा लामो हुन्छ : अध्यक्ष दाहाल

चितवन/पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले समाजवाद र साम्यवादको लामो यात्रामा रहेको बताउनुभएको छ । भुवानीप्रसाद पौडेलको छैटौँ दिनको श्रद्धाञ्जलि सभामा युगौँयुग लामो यात्रामा रहेकाहरु कदम कदम...

शिक्षक नायक र प्रधानाध्यापक महानायक हो : नगरप्रमुख पाण्डे

तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले विद्यालय सुधारका सन्दर्भमा शिक्षक नायक र प्रधानाध्यापक महानायक भएको जनाएका छन् । तुलसीपुर शिक्षा समितिले सामुदायिक र संस्थागत विद्यालयको सुधारका वारेमा आयोजना गरेको छलफल कार्यक्रममा वोल्दै नगरप्रमुख...

घरमा चोर्दा चोर्दै पक्राउ

काठमाडौं /  किर्तिपुर नगरपालिका-४ नयाँ वस्ती बस्ने साबित्री लोडारीको घरमा चोरी गर्दै गरेको अवस्थामा फेला पारी ललितपुर धोविघाट बस्नेभारत बिहार पटनाघर भएका १९ वर्षीय सुरजकुमार पोदारलाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । घरमा कोही...

एक तर्फि रुपमा ऋणको ब्याज दरमा गरीएको वृद्धि फिर्ता लिन माग

दाङ / दाङ जिल्ला उद्योग वाणिज्य संघले बैंक तथा वित्तिय संस्थाहरु वाट एक तर्फि रुपले ऋणको व्याज दरमा गरेको अत्याधिक बृद्धि फिर्ता लिन माग गरेको छ । संघका अध्यक्ष नारायणप्रसाद भुसाल र महासचिव नरेश...

माआवादीबाट १० जना सुरक्षाकर्मी ठहरै

काठमाडौं / बिहीबार सरकारी सुरक्षा बल र भारतीय माओवादीबीच भएको दोहोरो भिडन्तमा परी कम्तीमा दश माओवादी लडाकुको ज्यान गएको छ । मध्य भारतीय राज्य छत्तिसगढको प्रान्तीय राजधानी रायपुरबाट ३६५ किलोमिटर ढाटा रहेको भैरामगढमा सो भिडन्त...

बागमती सफाइ महाअभियान : ३ सय हप्तामा १८ हजार मेट्रिक टन फोहोर उठाइएको सार्वजनिक

काठमाडौं / बागमती सफाइ महाअभियानको ३ सय हप्तामा १८ हजार मेट्रिक टन फोहोर उठाइएको छ । २०७० साल जेठ ५ गतेदेखि सुरु गरिएको बागमती सफाइ महाअभियानको ३ सय हप्ताको विशेष अवसरमा शहरी विकास मन्त्रालयले गरेको...

काम नगर्ने ठेकेदारलाई कारवाही : मन्त्री रघुवीर महासेठ

 काठमाडौं / भौतिक निर्माण तथा यातायात मन्त्री रघुवीर महासेठले विभिन्न योजना तथा आयोजनाहरु ठेक्का लिएको काम तोकिएको समयमा पुरा नगर्ने निर्माण व्यवसायीहरुलाई सरकारले जरिवाना गरेर कारवाही थालनी गरेको जनाउनु भएको छ। सो कुरा मन्त्री महासेठले...

सम्राट वोर्डिङ स्कुलमा खेलकुद प्रतियोगिता शुरु

तुलसीपुर / सम्राट ईगलिश बोर्डिङ स्कुल तुलसीपुर ३ दमारगाँउ दाङमा आजदेखि खेलकुद प्रतियोगिता शुरु भएको छ । वार्षिक रुपमा हुने प्रतियोगिताको आज एक कार्यक्रमका बिच उदघाटन गरिएको हो । ३ दिनसम्म हुने प्रतियोगितामा फुटवल...

जनजागृति माविको वािर्षकोत्सव सम्पन्न

तुलसीपुर /  तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० पातु वनगाउँमा रहेको जनजागृति माविले ६६ औ वािर्षकोत्सव मनाएको छ । २०१० सालमा दाङको दोस्रो विद्यालयका रुपमा स्थापना भएको विद्यालयले विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव...

कविता मार्फत बलात्कार र व्यभिचार विरुद्ध आक्रोश

चिसो माघे झरिलाई स्वागत गर्दै कविहरुले बलात्कार र व्यभिचारका विरुद्ध कविता मार्फत आफ्ना अभिब्यक्तिहरु प्रस्तुत गरेका छन् । मानव अधिकार तथा शान्ति समाजको नियमित मासिक कार्यक्रम शान्ति काव्य प्रवाहको ७६ औँ श्रृंखला अन्तर्गत २४ माघ...

RECENT POSTS

HOT NEWS