नेविसङ्घ अध्यक्ष महरसहित सात पक्राउ

काठमाडौँ/प्रहरीले नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरसहित सातलाई पक्राउ गरेको छ । पोखरामा गाडी चलाएको विरोधमा पक्राउ परेका नेविसङ्घका नेतालाई रिहाइ गर्न माग गर्दै आज काठमाडौँमा प्रदर्शन गर्दा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

“जाले रुमाल” भिडियो सार्वजनिक

काठमाडौं/गायक तथा संगीतकार टम्पशेर राईको शब्द संगीतमा रहेको “जाले रुमाल” गीतको भिडियो भखरै सार्वजनिक भएको छ । मेलिना राई र निनम हाङ् राईको स्वरमा रहेको गीतमा केकी अधिकारी र रवि सिंहको अभिनय गरेका छन्...

उपभोक्ता तीन महीनादेखि खानेपानीबाट वञ्चित

गौशाला/महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका करीब आधा उपभोक्ता तीन महीनादेखि खानेपानीबाट वञ्चित भएको छन् । नेपाल खानेपानी संस्थान शाखा कार्यालय महोत्तरी जलेश्वरबाट खानेपानी धाराको लाइन लिएका नगरपालिकाका एक हजार १८१ उपभोक्तामध्ये ६०० बढी उपभोक्ता विगत...

इँटाभट्टा बन्द नगरे कारवाही

भक्तपुर/चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा इँटाभट्टा सञ्चालनमा रोक लगाउने भएको छ । इँटाभट्टा सञ्चालन गर्न नपाउने नियम पालना गर्न व्यवसायीलाई आग्रह गर्दै अटेर गरे कारवाही गरेरै भए पनि हटाइने नगरप्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो । नगरपालिकाले आज...

कांग्रेस भातृसंगठनको आन्दोलन जारी, इकाई सभापति तिमल्सिना सहित ६ नेता पक्राउ

काठमाडौं / नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सरकार विरुद्धको आन्दोलनलाई आज पनि जारी राखेको छ। सरकारले चिकित्सा शिक्षा विधेक जबर्जस्ति पारित गरेको र निर्मला पन्तका हत्यारालाई छ महिना हुँदा पनि सार्वजनिक नगरेको भन्दै मीनभवन...

प्रतिबन्धित २१ थरीका विषादी बिक्री वितरणमा रोक

काठमाडौँ/प्रतिबन्धित २१ थरीका विषादीको बिक्री वितरण गर्ने व्यक्ति रु ५० हजार देखि रु एक लाखसम्म जरिवाना वा तीन महीनासम्म कैद वा दुवै सजायको भागीदार हुने भएका छन् । विषादी खेतबारीमा किटाणु मार्न प्रयोग गरिने विष...

राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयनमा जोड

काठमाडौँ/नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले जम्मु कास्मिर विवाद संयुक्त राष्ट्रसङ्घीय प्रस्तावअनुरुप समाधान हुनुपर्नेमा जोड दिनुभएको छ । पाकिस्तानी दूतावासद्वारा आज यहाँ आयोजित ‘जम्मु कास्मिर विवाद र क्षेत्रीय स्थायित्व’ विषयक प्रवचनमा उहाँले कास्मिरका जनताको...

उद्धार गरिएकी बङ्गलादेशीको पुनःस्थापनाको पहल

परासी/सडकमा बच्चा जन्माइरहेको अवस्थामा पाँच महीनाअघि उद्धार गरिएकी एक बङ्गलादेशी महिलाको सफल उपचार भएको छ । उपचार सफल भएपछि उनको पुनःस्थापनाको लागि पहल पनि शुरु भएको छ । बङ्गलादेशको मानिकगञ्ज नजिकै माइत र आरिसा...

प्रदेश सरकार र प्रदेशसभा महिलामैत्री नभएको गुनासो

महोत्तरी प्रदेश नं २ को सरकार र प्रदेशसभा महिलामैत्री नभएको गुनासो प्रदेशसभा सदस्य शारदादेवी थापाले गर्नुभएको छ । महोत्तरी क्षेत्र नं १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य थापाले प्रदेशसभामा उपसभामुख र प्रदेश सरकारमा दुई...

बिचल्लीमा परेका बालकलाई घडेरी

पर्वत/बाबुको मृत्युपछि आफ्ना नाबालक छोराछोरीलाई छाडेर आमाले नै दोस्रो विवाह गर्दा बिचल्लीमा परेका यहाँका तीन बालकलाई पाँच आना घडेरी प्रदान गरिएको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तीन बालकलाई विभिन्न सहयोगी खोजेर...

RECENT POSTS

HOT NEWS