ल्होछारमा रम्दै तामाङ समुदाय

हेटौँडा/तामाङ जातिको बाहुल्य रहेको मकवानपुर जिल्लामा आज ल्होछार पर्वलाई नयाँ वर्षको रुपमा धुमधामसँग मनाइएको छ । जिल्लाका प्रायः सबै गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् भने प्रदेश नं ३ सरकारले पनि प्रदेशमा बिदाको घोषणा...

संस्कृत शिक्षालाई सामयिक र आधुनिकीकरण गर्न जोड

चितवन/राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत शिक्षालाई सामयिक र आधुनिकीकरण गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । महेश सन्न्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्षका अवसरमा आज देवघाटमा आयोजित देवघाट विराट् ज्ञानमहायज्ञ २०७५ एवं ज्ञानसभालाई...

पाकिस्तानले यस वर्ष पनि काश्मिरीहरुसंग एेक्यवद्धता जनायाे   

काठमाडौं / पाकिस्तानी दुतावासकाे अायोजनामा काठमाडौंस्थित पाकिस्तानी दुतावासकै परिसरमा अाज कश्मिर साेलिड्यारिटी डे, अर्थात काश्मिर एेक्यवद्धता दिवस  मनाईयाे । कार्यक्रममा पाकिस्तानी राजदुत डा. मजहर जावेदले काश्मिर स्वतन्त्रताकाे मुद्दा याे त्यहाँका जनताकाे अधिकारसंग जाेडिएकाे र...

कर्ण शाक्यको कोष सार्वजनिक

काठमाडौँ/प्रसिद्ध पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्यद्वारा लिखित ‘कोष’ पुस्तकको आज सार्वजनिक गरिएको छ । सोच, खोज, म सक्छुलगायतका प्रेरणादायक पुस्तक लेखी चर्चित बन्नुभएका शाक्यको नयाँ पुस्तक कोषमा पनि नेपाली जनजीवनको यथार्थ चित्रण गरिएको...

स्ववियु निर्वाचन निर्धारित मितिमै गराउन माग

लहान/राष्ट्रिय जनता पार्टी (राजपा) निकट राष्ट्रिय विद्यार्थी सङ्घले फागुन १४ कै मितिमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न माग गरेको छ । सङ्गठनका केन्द्रीय अध्यक्ष किशोरकुमार यादवले आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै विद्यार्थी राजनीतिसँग जोडिएको स्ववियु...

मुआब्जा रकम वितरण

गोरखा/बूढीगण्डकी जलविद्युत् आयोजनाले गोरखातर्फका डुबान क्षेत्रका प्रभावितलाई थप रु एक अर्ब आठ करोड मुआब्जा वितरण गरेको छ । राष्ट्रिय गौरव आयोजनाका रुपमा निर्माण गर्न लागिएको उक्त आयोजनाले डुबान क्षेत्रमा पर्ने साविकका धावा गाविसका प्रभावितलाई...

हजयात्री दोब्बर बनाउने प्रयास छ गृहमन्त्री थापा

काठमाडौँ/गृहमन्त्री रामबहादुर थापाले नेपालबाट हज गर्न मक्का जाने हजयात्रीको सङ्ख्या दोब्बर पार्ने सरकारको प्रयास जारी रहेको बताउनुभएको छ । विगतमा एक हजार २०० यात्री हज गर्न मक्का गएको जानकारी दिँदै गृहमन्त्री थापाले कम्तीमा पनि एक...

विद्यालय परिसरमा महिलाको शव फेला

भीमदत्तनगर/कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ स्थित मङ्गल प्रावि परिसरमा आज बिहान एक महिलाको शव भेटिएको छ । आँखा र पेटमा सामान्य चोट लागेको तर पहिचान हुन नसकेको ४५/५० वर्षीया महिलाको शव भेटिएको झलारी इलाका प्रहरी कार्यालयले...

पुनःनिर्माणको सिकाइ आदानप्रदान गर्न ज्ञवाली पाकिस्तानमा

काठमाडौँ/नेपाल र पाकिस्तानको पुनःनिर्माणको सिकाइ आदानप्रदान गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली सोमबार राति पाकिस्तान प्रस्थान गर्नुभएको छ । पाकिस्तानको इस्लामाबाद र लाहोरमा रहनुहुँदा उहाँले त्यहाँका मन्त्रीहरू, राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका...

एससी सुमनको १६ औँ ‘मिथिला कला’ चित्रकला प्रदर्शनी

काठमाडौँ/कलाका माध्यामबाट भौगोलिक क्षेत्रको पहिचान दिने ‘मिथिला कला’ पछिल्लो समयमा मौलिकतासँगै आधुनिकता जोडेर व्यावसायिक बन्दै गएको छ । मिथिलाञ्चल क्षेत्रको घर, आँगनमा कोरिने मिथिला संस्कृति र परम्परा विस्तारै अन्य समाजमा पनि फैलँदै छ । मिथिला...

RECENT POSTS

HOT NEWS