क्यान निलम्बन फुकुवा चाँडै : मन्त्री विश्वकर्मा

काठमाडौँ/युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले छिटै नेपाल क्रिकेट सङ्घ (क्यान) माथि लगाएको निलम्बन फुकुवा गर्ने बताउनुभएको छ । रिपोर्टस क्लब नेपालले आज गरेको साक्षात्कार कार्यक्रममा मन्त्री विश्वकर्माले आइसिसीले दिएको...

बहराइनसँगको व्यापारिक सम्बन्ध दरिलो बन्दै–राजदूत सुन्दास

काठमाडौँ/बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनको प्रतिनिधि परिषद्का सभामुख फौजिया विन्त अब्दुल्ला जइनलसँग शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमार दुई देशबीच सम्बन्धका विविध विषयमा छलफल भएको बहराइनको मनामास्थित नेपाली दूतावासले जनाएको छ ।...

क्रिकेट टोलीले विश्वमा नेपालको इज्जत बढाएः अध्यक्ष प्रचण्ड

काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमै नेपालको सम्मान र इज्जत बढाएकामा बधाई तथा शुभकामना दिनुभएको छ । इतिहासमा नाम लेखाउन सफल सो टोलीसँग आज आफ्नै निवास खुमलटामा भेटवार्ताका...

पारुल विश्वविद्यालय परिसरभित्र पेट्रोलियम गाडीलाई प्रतिबन्ध

गुजरात/पारुल विश्वविद्यालय परिसरभित्र पेट्रोलियम गाडीलाई प्रतिबन्धगुजरात, प्रदुषण नियन्त्रणका लागि भन्दै भारतको गुजरातमा रहेको पारुल विश्वविद्यालयले क्याम्पसमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई रोक लगाएको छ । शिक्षक र विद्यार्थीहरुको स्वास्थ्य र क्याम्पसको वातावरणलाई कार्वनका कारण थप...

चिनीयाँ कम्पनीमाथि सुरक्षा निगरानी बढाउन जर्मन चान्सलरको आग्रह

टोकियो/जर्मन चान्लसर एन्जेला मर्केलले व्यक्तिका गोपनीय एवं निजी विवरणहरु चिनीयाँ कम्पनीमार्फत चीन सरकारलाई उपलब्ध हुन नदिनेतर्फ विशेष निगरानी अपनाउनुपर्ने बताउनुभएको छ । चिनीयाँ विशाल प्रविधि कम्पनी हुवावेले बनाएका उपकरणबाट सुरक्षा चुनौती बढेको भन्दै अमेरिका समेतका...

अजयको “एलौरिङ डिभाइन” प्रदर्शनीमा

ललितपुर/युवा चित्रकार अजय देशारको एकल चित्रकला प्रदर्शनी “एलौरिङ डिभाइन” प्रदर्शनीमा आएको छ । पाटन संग्राहलय तथा योङ पिकासोद्धारा संयुक्त रुपमा आयोजित उक्त प्रदर्शनीको एक कार्यक्रमकाविच पाटन संग्राहलयमा उद्घाटन भएको हो । प्रदेश ३ का सांसद...

बाघको आक्रमणबाट एकको मृत्यु

बाँके / बर्दियाको बढैयाताल गाउँपालिका–२ मा भारतको जङ्गलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको छ । बाघकै आक्रमणमा परी अर्का स्थानीयवासी ३० वर्षीय विजय बुढा घाइते भएका छन् । बुढालाई...

प्रदेशसभाको एक वर्ष : २३ कानून निर्माण

धरान / प्रदेश नं १ को प्रदेशसभाको एक वर्षको अवधिमा २३ विधेयक पारित भएका छन् । सात विधेयक पाइलाइनमा रहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो । प्रदेशसभाको २२३ दिनको अवधिमा जम्मा ७४ दिनमा ९७ पटक...

सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सम्मान छः प्रम

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक विविधताले नेपालीलाई एक सूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको जनाउनुभएको छ । तामाङ जातिले मनाउने सोनाम ल्होछार पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले विविध सांस्कृतिक परम्परा र संस्कृतिले...

साल्भाडोरको नयाँ राष्ट्रपतिमा नयिब बुकेले निर्वाचित

सान साल्भाडोर/सान साल्भाडोरका पूर्व मेयर नयिब बुकेले एल साल्भाडोरको राष्ट्रपतिमा विजयी हुनुभएको छ । विगत तीन दशकदेखि सत्तामा रहेका दुई ठूला पार्टीलाई पछि पार्दै बुकेले नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । एल साल्भाडोरको निर्वाचन...

RECENT POSTS

HOT NEWS