सोमालियामा कार बम विस्फोट, नौ जना मारिए

मोगादिसु/सोमालियाको राजधानी सहरको एक व्यस्त बजारमा सोमबार विस्फोटक पदार्थले भरिएको कार विस्फोट हुँदा कम्तीमा नौ जना मारिनुका साथै अरु धेरै मानिस घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी अधिकृत अहमद मोलिन अलिले राजधानी मोगादिसुको एक...

राणा शासन र पञ्चायत ढालेको कांग्रेसलाई कमजोर नठान्न ओली सरकारलाई चेतावनी

काठमाडौं /  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल कम्युनिस्ट पार्टीको सरकारलाई राणा शासन र पञ्चायत ढालेको कांग्रेसलाई कमजोर नठान्न चेतावनी दिएको छ। आज काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको विरोध कार्यक्रमलाई राजधानीको शान्तिबाटिकामा सम्बोधन गर्दै नेता...

एनआईसी एशियाको शाखा पर्वतमा पनि सञ्चालन

 काठमाडौं / एनआईसी एशिया बैंकले पर्वतको जलजला गाउँपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले उद्घाटन गर्नुभयो । बैंकले हाल २७५ शाखा, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा...

सम्झना खनालको स्वरमा प्रियतम गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं  /  गायिका सम्झना खनाल प्रियाको आवाजमा झझल्को डिजिटलको अडियो भिडियोमा प्रियतम बोलको निक्कै मनमोहक गीत बजारमा आएको छ । शब्द संकलन तथा संगीत स्वयम सम्झना खनाल प्रियाकै रहेको उक्त गीतलाई लबदिप रेग्मीले निर्देशन गरेका...

राष्ट्रपति भण्डारी फेरी अर्को विदेश भ्रमणको तयारीमा

काठमाडौं /  राष्ट्रपति विद्यदेवी भण्डारी चीन र अमेरिका भ्रमणमा जाने भएकी छन् । भण्डारी दुई महिनापछि हुने बेल्ट एन्ड रोड इनिसिएटिभ्स बीआरआईको दोस्रो सम्मेलनमा सहभागी हुन चीन जाने भएकी हुन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मेलनको...

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री बधाई

 काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले ट्विीटरमार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टि–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय...

नेपाल विद्यार्थी संघले आफ्नै नेता गगन थापालाई देखाए कालो झन्डा (भिडियोसहित)

कास्की /  नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले पोखरामा आफ्नै नेता गगन थापालाई कालो झन्डा देखाएका छन। नेपाल विद्यार्थी संघ कास्की जिल्ला सभापति बिकाश थापाको नेतृत्वमा आज पोखरामा कालो झन्डा देखाइएको हो। चिकित्सा शिक्षा विधेयक जबरजस्ती...

राष्ट्र बैंकले पाँच अर्ब १६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं / नेपाल राष्ट्र बैंकले आज (सोमबार) रु पाँच अर्ब १६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले यही माघ १४ गते रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । बैंकले...

मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द हुने तयारीमा

काठमाडौं / मेलम्ची खानेपानी आयोजनाले इटालियन निर्माण कम्पनी सिएमसीलाई दिएको समयसिमा माघ १९ गते समाप्त भए पनि आयोजनाले पठाएको पत्र सिएमसीले २ दिन पछि मात्रै बुझेकाले सो समय आज सकिँदै छ । सिएमसीले ठेक्का रद्द...

एनआईसी एशिया रन फर हेल्थ दौड प्रतियोगिता सम्पन्न

 विराटनगर / एनआईसी एशिया रन फर हेल्थ दौड प्रतियोगिता विराटनगरमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन नेपाल सरकार प्रदेश नं १ का संघीय संसदका सांसद मोती दुगड र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले...

RECENT POSTS

HOT NEWS