५० उद्योगका ३६९ वस्तुलाई एनएस चिह्न प्रदान

 काठमाडौं /  नेपाल गुणस्तर तथा नापतौल विभागले २५० उद्योगबाट उत्पादित ३६९ उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । विभागले हालसम्म स्वदेश तथा विदेशमा उत्पादन भएका उद्योगका उत्पादित वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान गरेको...

काभ्रेमा सुरक्षा व्यवस्था कडा पार्ने तयारी

काभ्रेपलाञ्चोक / गृहमन्त्री रामबहादुर थापाले वर्तमान अवस्थामा सुरक्षा व्यवस्था कडा पार्नुपर्ने जनाउनुभएको छ । महाभारत गाउँपालिकास्थित नेपाल तामाङ घेदुङले सोनाम ल्होछारका अवसरमा आज बनखुमा आयोजना गरेको बृहत् साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले ‘देशीविदेशी शक्ति...

सरकार विरुद्ध नेविसंघको राँके जुलुस, गगन थापाको अभिव्यक्तिको पनि विरोध !

कास्की / नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले आज पोखरामा सरकार विरुद्ध प्रदशन गरेको छ। पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको आन्दोलनमा प्रहरीले लाठीचार्ज समेत गरेको छ। नेपाल विद्यार्थी संघ कास्कीका जिल्ला सभापति विकास  थापाको नेतृत्वमा भएको आन्दोलनमा प्रहरी...

फोरजी/एलटिइ सेवा विस्तार गर्न सम्झौता

काठमाडौँ, नेपाल टेलिकमको फोरजी/एलटिइ सेवा विस्तारका लागि आज सम्झौता भएको छ । संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरीद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा...

निर्देशक रोशन कुमार श्रेष्ठको “आउँदै छु” भिडियो सार्वजनिक

काठमाडौं/नेपाली सिने जगतमा अभिनय क्षेत्रमा आज भन्दा करिव २० बर्ष पहिले प्रवेश गरेका तथा निर्देशक क्षेत्रमा विगत १० बर्ष देखि कर्मथलो बनाउँदै आइरहनु भएका रोशनकुमार श्रेष्ठले निर्देशन गरेको “आउँदै छु” सार्वजनिक भिडियो युवट्युव मासार्वजनिक...

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको फराकिलो जित

एजेन्सी/चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा हडर्सफिल्डलाई फराकिलो गोलअन्तरले हराएको छ । शनिबार भएको खेलमा घरेलु टोली चेल्सीले हडर्सफिल्डलाई ५–० गोलअन्तरले हराउन सफल भएको हो । जितका लागि चेल्सीको गोन्जालो हिगुइन र इडेन हजार्डले समान...

बोक्सी आरोपी राधा चौधरी विप्लवको पार्टीमा

बोक्सीको आरोपमा कुटाइ खाएकी कैलालीकी राधा चौधरीले अन्ततः अन्यायको विरुद्ध क्रान्तिमा भागलिने भएकी छिन । कुसंस्कार-कुरीति तथा बिभेदका बिरुद्द र सर्वहारा, शोषितपीडित वर्गका पक्षमा लडिरहेको विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले न्याय दिने भन्दै आफुले...

निकिता पौडेलमाथि सञ्चारमन्त्री बास्कोटा आक्रोशित, दिए यस्तो चेतावनी !

काठमाडौं / मन्त्रालयको एक आन्तरिक बैठकमा चलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेल अनुपस्थित भएपछि सञ्चार मन्त्री गोकुल बास्कोटाले अटेर गर्ने प्रमुखहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् । मन्त्रालय स्रोतका अनुसार आइतबार चलचित्र विकास बोर्डको प्रगतिविवरणसम्बन्धी...

भेनेजुएलाको राजनीतिक घटनाक्रममा नेपाल सरकारको धारणा अपरिपक्व : कांग्रेस

काठमाडौं /  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भेनेजुएलाको राजनीतिक घटनाक्रममा सरकारको धारणा अपरिपक्व रहेको भन्दै आपत्ति जनाएको छ। आइतवार बसेको संसदीय दलको बैठकले सरकार र नेकपाका अध्यक्ष पुष्पकमल दाहालका तर्फबाट भेनेजुएलाबारे सार्वजनिक धारणालाई असंवेदनशील, अपरिपक्व र...

भारतपरस्त नीतिका कारण ग्रेटर नेपालको मुद्दा सरकारले उठाउन सकेको छैन : फणिन्द्र नेपाल

काठमाडौं / ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले हालसालै भेनुजुयालामा अमेरिकी हस्तक्षेपको विषयमा नेकपा अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले विरोध जनाएकोमा बोल्दै अध्यक्ष नेपालले आफ्नो देशमा भारतीय सेना बस्दा चुप भएर बस्ने भारतपरस्त नीतिका कारण ग्रेटर...

RECENT POSTS

HOT NEWS