प्रभु बैंकलाई स्पष्टीकरण माग गर्दै नेप्से
काठमाडौं / नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रभु बैंकलाई लाभांश प्रस्ताव परिमार्जन गरेपछि स्पष्टीकरण सोधेको छ ।
राष्ट्र बैंकले नियमनकारी कोषमा १७ करोड रकम राख्न निर्देशन दिएपछि बैंकले लाभांश प्रस्ताव परिमार्जन गरेको हो ।
नेप्सेले कर्मचारी लेखांकन...
सरकारको सिफारिसमा भारतका लागि निलाम्बर आचार्यलाई राजदूत नियुक्त
काठमाडौं / भारतका लागि नेपालका आवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त भएका छन् ।
संविधानको धारा २८२ को उपधार ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई राजदूत नियुक्त गरिएको हाे । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार आचार्यलाई...
पत्रकार महासंघ प्रदेशका जिल्ला अध्यक्षको भेला सम्पन्न
काठमाडौं / नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का जिल्ला अध्यक्षको भेला शुक्रबार हेटौंडामा भएको छ । भेलाले महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् नेतृत्व चयन गर्नेगरी विधान संशोधन गर्न पहल गर्ने निर्णय गरेको छ ।
प्रदेशका...
ग्लोबल आइएमई बैंकको रु.५०० बोनस योजना
काठमाडौं / ग्लोबल आइएमई बंैक लि. ले विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सलाई सेभिङ्गमा बदल्ने उद्धेश्य अनुरुप ग्लोबल आइएमई बैंकको रेमिट्यान्स डिपोजिट बचत खाता खोल्दा ग्राहकलाई बोनस व्यालेन्स स्वरुप रु ५०० उपलब्ध गराउने भएको छ ।
विदेशबाट नेपालमा...
विप्लव (नेकपा)मा ब्युरो सदस्यलाई पार्टीबाट निस्कासन
काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो एक ब्युरो सदस्यलाई पार्टीबाट निस्कासन गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोले आर्थिक अनियमितता गर्ने सो पार्टीका ब्युरो सदस्य आशिष लिम्बूलाई पार्टीबाट निस्कासन गरेको हो ।
नेकपाका केन्द्रीय...
वन मन्त्री शक्ति बस्नेतकी भतिजी मृत फेला
ललितपुर / वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी मृत अवस्थामा फेला परेकी छिन् । मृतक बबिता ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सहयोगी रोशन खड्काकी श्रीमती हुन् भने बनमन्त्री बस्नेतकी दाइको छोरी हुन् ।
मन्त्री शक्ति बस्नेतकी...
भेनेजुएलामा मदुरोद्वारा निर्वाचन प्रस्ताव
भेनेजुएला / भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले निर्वाचनको प्रस्ताव गर्नुभएको छ ।
यहाँका विपक्षी आन्दोलनकारीहरुले राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा शनिबार बृहत प्रदर्शन गरेका थिए र उनीहरुले आन्दोलनलाई थप चर्काउने चेतावनी राष्ट्रपति मदुरोलाई दिएका थिए ।
उक्त विरोध...
निःशुल्क ! हाइड्रोसिलको उपचार
हाइड्रोसिल भनेको अण्डकोशको बाहिरी भागमा पानी जम्मा हुनु हो। हाइड्रोसिल एक वा दुवै अण्ड्कोशमा हुन सक्छ। जम्मा भएको पानीले गर्दा अण्डकोश सुनिएको वा ठुलो भएको जस्तो देखिन्छ। शरीरको कुनै पनि थैलोमा असामान्य तरीकाले तरल...
कोहलपुर नजिकै एक युवकमाथि सांघातिक आक्रमण
काठमाडौं / घरबाट काठमाडौं विदेशका लागि हिडेका एक युवक माथि सांघातिक आक्रमण भएको छ ।
कोहलपुर नजिकै राप्ती सोनारी २ अगैया बजारमा राप्ती सोनारी ४ लटनिया निवासी २५ बर्षिय देवेन्द्र बुढामगर माथि अगैया बजारमा सांघातिक...
नेपालबाट सिधै जापान उडान !
काठमाडौं / नेपाल वायु सेवा निगमले जापान उडानका लागि अनुमति पाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट विमान सञ्चालनको अनुमति प्रमाण–पत्र (एओसी)पाएको नेपाल एयरलाइन्सको नयाँ ए ३३० वाइड बडी जहाजले काठमाडौँ–ओसाका उडानका लागि क्यानबाट...

























