श्रीमतीका रिसले आफ्नै छातीमा बन्दुकको गोली

उदयपुर /  श्रीमतीसँग घरयासी विवाद भएपछि आत्महत्याका लागि एक युवाले आफ्नै छातीमा गोली हानेका छन् । रौतामाई गाउँपालिका-५ रातमाते बस्ने वर्ष ३८ का निरबहादुर राई घरमै राखेको भरुवा बन्दुक आफ्नै छातीमा पड्काउँदा गम्भीर घाइते भएका...

सबैभन्दा कम ब्याजदरमा ऋण लिनुस यी बैंकबाट

काठमाडौं / नेपाल बैंक सबैभन्दा कम ब्याजदरमा ऋण प्रवाह गर्ने बैंकमा रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्दा बेस रेट आधार ब्याजदर० लाई आधार बनाएर कर्जा प्रवाह गर्छन् । बैंकहरुले आधार...

काठमाडौंमा गुण्डा नाइकेहरु पक्राउ पर्ने क्रम जारी, फेरी अर्को गुण्डा समातिए

काठमाडौं /  पछिल्ला समय काठमाडौंबाट गुण्डा नाइकेहरु पक्राउ पर्ने क्रम वृद्धि भएसंगै राजधानीको नयाँ वानेश्वरबाट अर्को कहलिएका गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् । आइतबार महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि वाम सरकारको असक्षमता

काठमाडौं / राष्ट्रिय समाजवादी पार्टी नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । समाजवादी पार्टी नेपालका संयोजक रूद्रजङ्ग पुलामीले आज बिहान विज्ञप्ति जारी गरी सर्वसाधारण जनतालाई प्रत्यक्ष असर पर्ने गरी पेट्रोलियम पदार्थमा मूल्यमा...

रसुवा प्रलेस र स्मृतिका केही गोरेटाहरू !

– खेम थपलिया मुख्य काम थियो प्रगतिशील लेखक सङ्घ, रसुवाको सम्मेलनमा सहभागी हुनु । उसो त निर्धारित मिति, समय र अन्य बस्दोवस्तसम्बन्धी आवश्यक कुराहरूको तयारी पहिला नै भइसकेका थिए । नुवाकोट जिल्लाको त्रिशुलीवरिपरि यसअघि पुगिकेको...

छोटो कपडाका कारण बलात्कारका घटना बढेको अभिव्यक्ति दिने सांसदले दिइन एउटा अर्को आलोचनापूर्ण अभिव्यक्ति...

बिहीबारको प्रदेश सभा बैठकमा प्रदेश २ की सांसद करिमा बेगमले छोरीहरूको विवाह १६ वर्षसम्म गरिसक्नु पर्ने जनाएकी छन्। सत्तारूढ संघीय समाजवादी फोरमकी सांसद बेगमले २० वर्ष पुगेपछि मात्रै छोरीको विवाह गर्नुपर्ने कानून ल्याएर गल्ती भएको...

१० हजार घुससहित नायबसुब्बा पक्राउ

महोत्तरी /  रु १० हजार रकमसहित मालपोत कार्यालय महोत्तरीका नायबसुब्बा पक्राउ परेका छन् । शनिबार दिउँसो गौशाला नगरपालिका–१ स्थित रामनगरमा सेवाग्राहीसँग रु १० हजार लिइरहेको अवस्थामा कार्यालयका नायबसुब्बा ढकबहादुर कार्की रङ्गेहात पक्राउ परेका हुन्...

कुन बैंकले कति कमाए ? हेर्नुहोस सोह्र बैंकले सार्वजनिक गरेका वित्तीय विवरण...

हालसम्म १६ वाणिज्य बैंकले चालु आर्थिक बर्षको दास्रो त्रैमासको विवरण प्रकाशित गरेका छन् । विवरण प्रकाशित गरेका बैंकले पुष मसान्त सम्ममा १६ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब ९८ अर्ब रुपैयाँ...

राजधानीमा ‘चराको सम्मेलन’

 काठमाडौं /  दशै दिशाबाट आएका चराको माझमा उभिएर फाप्रे चरोले भन्यो, 'मेरा प्याराप्यारा चराहरू, म अघोर चिन्तामा डुबेको छु, जता पायो उतै झै­झगडा बाहेक केही देखिँदैन, एक टुक्रा जमीनका लागि काटाकाट छ, दुई चार...

साइबर अपराधमा एक करोडसम्म ठगी गरेको उजुरी

काठमाडौं / पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा साइबर अपराध बढेर गएको छ ।  नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो । महानगरीय अपराध...

RECENT POSTS

HOT NEWS