स्थानीय तहलाई पाँच प्रकारका कर तल्काल खारेज गर्न सरकारको निर्देशन
काठमाडौं / स्थानीय तहले जथाभावी शीर्षकमा कर असुली गरेपछि केन्द्र सरकारले पाँच प्रकारका कर तल्काल खारेज गर्न निर्देशन दिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै ३१ बुँदे निर्देशन...
सरकार विकासको ट्रयाक खोल्दै छः अर्थमन्त्री खतिवडा
तम्घास, अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकारले देशको समृद्धि र विकासको लागि ट्रयाक खोल्दै गरेकाले अब विकासको बाटो अघि बढ्नेमा शङ्का नगर्न आग्रह गरेका छन् ।
उनले ‘बोल्नेको पिठो बिक्ने र नबोल्नेको चामल पनि नबिक्ने’...
क्षेप्यास्त्र सन्धिबाट बाहिरियो रूस
मस्को / रूसले शनिवार मध्यम दूरीको आणविक क्षेप्यास्त्र सन्धि (आईएनएफ) बाट बाहिरिएको घोषणा गरेको छ। अमेरिका उक्त सन्धिबाट पछि हटेको भोलिपल्टै रूसले यस्तो घोषणा गरेको हो।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन्धिबाट पछि हटेको घोषणा गरेका...
प्रकाण्डका छोरा नरेन्द्रलाई फसाउने षड्यन्त्र !
काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पुर्वी कमाण्ड इन्चार्ज अनिल विरहीले अखिल (क्रान्तिकारी)का केन्द्रिय कोषाध्यक्ष एंव नेकपाका प्रवक्ता प्रकाण्डका छोरा नरेन्द्र विश्वकर्माको गिरफ्तारी राष्ट्रियताको आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्र भएको जनाएका छन ।
उनले भने,...
प्रधानमन्त्री ओलीलाई कालोझण्डा !
काठमाडौं / प्रधानमन्त्री केपी ओलीलाई कालोझण्डा देखाएको भन्दै प्रहरीले नेविसंघका ५ जना नेतालाई पक्राउ गरेको छ।
सिरहा सदरमुुकाममा प्रधानमन्त्री ओली हेमनारायण यादबको बार्षिक पुण्य तिथीमा सहभागी हुन जाने क्रममा ओली सरकारको अधिनायकबादी कार्यशैलीप्रति असहमति जनाउँदै...
पोखरामा सरकारी गाडीमा आगजनी, आधा दर्जन नेविसंघका नेता गिरफ्तार
कस्की / सरकार विरोधी आन्दोलनमा उत्रिएको नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले कास्किको पोखरामा सरकारी गाडी जलाएको छ।
नेविसंघ कार्यकर्ताले पोखराको मासबारस्थित घरेलु कार्यालय अगाडी आज बिहान शिक्षा विकास तथा समन्वय इकाइ कास्कीको भ्यान जलाएका...
राजदूत शेर्पाको राजीनामा स्वीकृत
काठमाडौँ, सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको राजीनामा स्वीकृत गरेको छ । मानव तस्करी, श्रम शोषणलगायत विभिन्न विवादमा परेपछि राजदूत शेर्पाले शुक्रबार राजीनामा दिएकी थिइन् । उनका पूर्व चालकले मानव तस्करीको आरोप लगाएपछि...
निगमको जहाज अवरोधप्रति व्यवसायीको ध्यानाकर्षण
काठमाडौंं / पर्यटन क्षेत्रका सङ्घ, सङगठन तथा व्यवसायिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइड बडी जहाज सञ्चालनमा आएको अन्यौल र अवरोधप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन्।
पर्यटन क्षेत्रका अगुवा १२ भन्दा बढी संस्थाले आज संयुक्त...
युद्धकाे वातावरण बनाईदै छ नेपालमा !
काठमाडौं / बिहीबार साँझ विराटनगर विमानस्थलबाट पक्राउ गरिएका प्रकाण्डका छोरा नरेन्द्र विकलाई अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ ।
अनुसन्धानका लागि म्याद थपका लागि शुक्रबार मोरङ जिल्ला अदालतमा पेश गरिसकेको मोरङका एसपी मनोज केसीले...
नेविसंघ र प्रहरीबिच झडप ! आन्दोलनको अवज्ञा गरेको भन्दै सरकारी गाडी तोडफोड
काठमाडौं / नेविसंघद्वारा नेपालटारमा प्रदशन,एक सरकारी गाडिमा तोडफोड गरेका छन् ।
सरकार विरुद्ध प्रदर्शन गर्दा प्रहरी र नेपाल विद्यार्थी संघका नेताबिच झडप भएको हो ।
सरकारले माफिया पोस्ने विधेयक ल्याएको भन्दै नेपाल विद्यार्थी संघले आज नेपालटारमा...
























