नेपाल चार विकेटले विजयी
घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपाल चार विकेटले विजयी भएको छ ।दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर युएइले ब्याटिङ राजेको थियो । युएईले १९ दशमलव दुई ओभरमा...
सरकार विरुद्ध पोखरामा पनि नेपाल विद्यार्थी संघको प्रदर्शन
कास्की / नेपाल विद्यार्थी संघ कास्की जिल्ला कार्यसमितिले आज सरकार विरुद्ध पोखरामा प्रदर्शन गरेको छ।
कास्की जिल्लाका निवर्तमान सभापति बिकाश थापाको नेतृत्वमा भएको प्रदशनमा प्रधानमन्त्रीको पुत्ला पनि जलाइएको नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले...
श्रीलंकाविरुद्ध बलियो अष्ट्रेलिया
काठमाडौं/दोस्रो टेष्ट क्रिकेट खेलमा श्रीलंकाविरुद्ध घरेलु टोली अष्ट्रेलिया बलियो स्थितिमा पुगेको छ । केनबेरामा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो दिनको समाप्तिमा चार विकेटको क्षतिमा ३८४ रन बनाउन सफल भएको छ । अष्ट्रेलियाका...
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
काठमाडौँ/नेपाल विद्युत् प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरीले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने आरोपमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
चौधरीले सार्वजनिक सेवामा रहँदा रु दुई करोड १४ लाख ५८ हजार...
आशा लघुवित्तको साधारण शेयर बिक्री शुरु
काठमाडौँ/आशा लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ) आजदेखि बिक्री शुरु भएको छ । कम्पनीले ६ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।
संस्थाका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्ता अर्थात् रु...
अध्यक्ष दाहालको सचिवालयको ध्यानाकर्षण
काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भेनेजुयलाको राजनीतिक सङ्कटको विषयलाई लिएर अतिरञ्जित तवरले तोडमोड गरिएकामा ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष दाहालको सचिवालयले आज विज्ञप्तिमार्फत पार्टी अध्यक्ष र नेपाल सरकारद्वारा जारी...
पूर्वयुवराज पारस शाह घर फिर्ता
काठमाडौँ/पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएपछि नर्भिक इन्टरनेशनल हस्पिटलबाट आज निर्मल निवास फर्कनुभएको छ ।
हृदयाघात भएपछि गत आइतबार अस्पताल भर्ना हुनुभएका शाहलाई लिन बहिनी प्रेरणालगायत आफन्तहरु अस्पताल पुग्नुभएको थियो । उहाँको मुटुको एन्जिओप्लास्टिक गरिएको...
विश्व सिमसार दिवस, मनाइँदै
काठमाडौँ/हरेक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘सिमसार तथा जलवायु परिवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं...
नेपालको कूटनीतिका बारेमा जानकारी
काठमाडौँ/परराष्ट्र मन्त्रालयले नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधिलाई नेपालको कूटनीति विषयमा सम्बन्धमा जानकारी दिएको छ । मन्त्रालयले आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलाई नेपालको परराष्ट्र नीति, परराष्ट्र नीतिले बाह्य...
युएईद्वारा जीतका लागि नेपालसामु १०८ रनको लक्ष्य
काठमाडौँ/घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) ले दोस्रो टी–२० क्रिकेटमा नेपाललाई जीतका लागि १०८ रनको लक्ष्य दिएको छ । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर २...

























