भिजुअल प्रविधिमा नेपाल प्रहरीको फड्को
काठमाडौं / सिसीटिभी फुटेजको मद्दतले २०७१ सालमा भएको ‘डल्लु हत्याकाण्ड’का अभियुक्त पक्राउ परे । काठमाडौं विजुलीबजारमा २०७२ सालमा मोटरसाईकल चालकको मृत्यु भएको घटनामा फुटेजकै कारण आरोपित ट्याक्सी चालकले न्याय पाए । आर्थिक वर्ष २०७४/०७५...
एनसेलका टावरहरु ध्वस्त पारिदिने चेतावनी
काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी (नेकपा) निकट अखिल क्रान्तिकारीले एनसेलले राज्यलाई तिर्नुपर्ने ७२ अर्ब कर तत्काल तिर्न चेतावनी दिएको छ।
बिहिबार अखिल क्रान्तिकारी रुपन्देहीले कालो ब्यानरसहित विरोध सभा गर्दै तत्काल कर तिर्न र...
कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्धिका आधार – ढकाल
रोल्पा / आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्घिका आधार भएको जनाउनुभएको छ । रोल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रोे रोल्पा महोत्सवलाई शुक्रवार...
आन्दोलन गर्ने चिकित्सकलाई कारवाहीको चेतावनी !
काठमाडौं / सरकारले देशभरको स्वास्थ्य संस्थाको ओपिडी सेवा ठप्प पार्ने चिकित्सकलाई कारवाहीको चेतावनी दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै बिरामीको सेवामा नलागी आन्दोलन गर्ने चिकित्सकलाई सेवा सञ्चालन ऐन, २०१४ बमोजिम कारवाही गर्ने...
नेविसंघले सिंहदरबारमा उडाए कालो झण्डा !
काठमाडौं / नेविसंघले सिंहदरबारमा कालो झण्डा उडाएर विरोध प्रदर्शन गरेको छ । सरकारसँग निर्मला पन्तलाई न्याय र डा केसीको जीवन रक्षाको माग तथा भ्रष्टाचार नियन्त्रणको माग राख्दै नेविसंघ विरोधमा उत्रिएको हो ।
नेविसंघले बेलुनमा कालो...
फिल्म ‘क्याप्टेन’ को ट्रेलर सार्वजनिक
काठमाडौं / फुटबल खेलाडीको भूमिकामा रहेका सुपरस्टार अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक भएको सो ट्रेलरमाअनमोलको जीवनमा आउने आरोह अवरोहलाई देखाइएको छ ।
गत वर्ष रिलिज गरिएको कृ...
टिपर व्यवसायी आन्दोलनमा उत्रिए ! टिपर तेस्र्याएर राजमार्ग पूरै ढाकिदिए,राजमार्ग तनावग्रस्त
विराटनगर / पूर्वाञ्चल टिपर व्यवसायी संघले आह्वान गरेको आन्दोलनका कारण कोसी राजमार्ग तनावग्रस्त बनेको छ । आन्दोलनरत व्यवसायीले आयोजना गरेको टिपर र्यालीलाई प्रहरीले अगाडि बढ्न नदिएपछि स्थिति तनावग्रस्त बन्नु पुगेको हो ।
मोरङको सुन्दरहरैंचा नगरपालिकाको...
शिक्षण अस्पतालबाट १० जना डाक्टरहरु प्रहरीकाे कब्जामा
काठमाडौं / डा. गोविन्द केसीलाई समर्थन गर्ने १० जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । अहिले उनीहरुलाई महेन्द्र पुलिस क्लब राखिएको छ ।
केसीको जीवन रक्षा गर्न माग गर्दै आन्दोलमा उत्रेका १० जना डाक्टरलाई प्रहरीले त्रिवि...
देशभर अनिश्चितकालीन बन्दको घोषणा !
काठमाडौं / सेवा शुल्क नउठाउने रेस्टुरेन्ट संघको निर्णयका विरोधमा प्रमुख तीन वटा मजदुर संगठनहरुले आगामी मंगलबारबाट देशभरका रेस्टुरेन्टहरु अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्।
रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेवान) को सोमबारको बैठकले १० प्रतिशत सेवा...
लहानमा झण्डा महोत्सव !
लहान / राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै सिरहाको सखुवा नन्कारकट्टी गाउँपलिकामा आयोजना हुने झण्डा मेला महोत्सवको तयारी पूरा भएको छ ।
‘कला संस्कृति हामो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हामो पहिचान’ भन्ने मूल नाराका साथ यही माघ...

























