झापामा रात्रीकालिन उडान सुरु
काठमाडौं / चन्द्रगढी विमानस्थल भद्रपुर झापामा रात्रीकालीन उडान सुरु भएको छ।
प्रधानमन्त्री केपी ओलीले भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको रात्रिकालीन उडानको बिहीबार साँझ उद्घाटन गरे। ओली यती एयरलायन्सको रात्रिकालीन उडानमार्फत भद्रपुरबाट काठमाडौँ आएका थिए ।
विसंं २०२६ मा...
विद्यालयमा शिक्षक मदिरा पिएर विद्यार्थीहरुलाई हातपात गरेपछि….
रुकुम / मदिरा सेवन गरी विद्यालयमा गएर अभद्र व्यवहार गरेको आरोपमा रुकुम पश्चिमका एक शिक्षक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा त्रिबेणी गाउँपालिका–१० रोजाखेतका ४६ वर्षीय खिमलाल ओली रहेको प्रहरीले जनाएको छ। उनले विद्यालय समयमा मादक पदार्थ...
पूर्व युवराज पारसलाई आज डिस्चार्ज गरिने
काठमाडौं / हृदयाघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व युवराज पारस शाहलाई आज डिस्चार्ज गरिन लागेको अस्पतालले जनाएको छ ।
शाहको स्वास्थ्यमा क्रमिक सुधार देखिएपछि आज डिस्चार्ज गर्न लागिएको हो । शाह क्याविनमा यताउति हिँडडुल गर्नुका...
रहेनन् वरिष्ठ कलाकार बी.एस.राणा
काठमाडौं / वरिष्ठ कलाकार बी.एस.राणाको निधन भएको छ । उनको ७७ वर्षको उमेरमा शुक्रबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको जनाईएको छ ।
स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत हप्ता अस्पताल भर्ना गरिएको थियो । उनले...
कान्तिपुर बसमा पाकेटमारी गर्ने पाँच भारतीय महिला पक्राउ
काठमाडौं / महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक सवारी साधनमा पाकेटमारी गर्ने पाँच भारतीय महिलालाई पक्राउ गरेको छ ।
वृत्तको टोलीले बसुन्धराबाट नारायणगोपाल चोक जाँदै गरेको कान्तिपुर बसमा पाकेटमारी गर्ने भारत गोरखपुरका प्रिति चमार, नितु चमार,...
‘आगो बालिदिने’ गीत बजारमा
काठमाण्डौ / कला पंगेनी र बिजय तिवारीको आवाजमा नयाँ लोक दोहोरी गीत ‘आगो बालिदिने’ युट्युबमा रिलिज भएको छ । आशिष अविरलले संगीत संयोजन गरेको उक्त गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो ।
प्रविन थापाले निर्देशन...
हिन्दी टेलिसिरीयलबाट सिधै नेपाली चलचित्रमा ‘सभ्यता गिरी’
काठमाण्डौ / नेपाली चलचित्रमा नयाँ अनुहारहरु भित्रँदै गर्दा नेपाली कलाकारहरुले आफ्नो स्थान सुरक्षित गर्न निक्कै कडा मेहनत गर्नुपर्ने देखिन्छ । नेपाली चलचित्रहरु पनि दर्शकहरुको चाहना अनुरुप बन्नु पर्ने देखिन्छ । कथा एकातिर अनि कला...
विगतका सरकारहरु झैं कार्यकर्तालाई राष्ट्रको ढुकुटी बाँड्दै सरकार!
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारले आर्थिक सहायतासम्बन्धी निर्देशिका लत्याउँदै साउनदेखि मंसिरसम्म राज्य ढुकुटीबाट विभिन्न व्यक्तिलाई ६ करोड ३० लाख रुपैयाँ बाँडेको खुलासा भएको छ ।
आर्थिक सहायता पाउनेमा पहुँचवाला र सम्पन्न पनि...
प्रकाण्डका छोरा पक्राउ
काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका छोरा गोलीसहित पक्राउ परेका छन्।
विराटनगरबाट बिहीबार साँझ प्रकाण्डका २७ वर्षीय छोरा नरेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको हो।...
कानून मन्त्रालय र प्रदेश प्रहरीबीच समझदारी पत्रमा हस्ताक्षर
सुर्खेत / कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबीच बिहीबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
कानून मन्त्रालयले कर्णाली प्रदेशभरि प्रहरी संरचना निर्माणका लागि बजेट निकासा दिएपछि...

























