नारी सुरक्षा र सम्मानका लागि राष्ट्रियव्यापी अभियान ‘मिसन साहसी’ सुरु

काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्रियव्यापी अभियान मिसन साहसी कार्यक्रम आजबाट काठमाडौंमा पनि सुरु गरेको छ । नारी सुरक्षा र सम्मानका लागि राष्ट्रियव्यापी अभियान मिसन साहसी नामक कार्यक्रम विद्यार्थी परिषद्को काठमाडौं महानगर इकाईले आजबाट...

आज एक हुँदै लोहनी र राणा

काठमाडौं /   दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीचको एकता शुक्रबार  हुने भएको छ । प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै एकताको...

डुङ्गा दुर्घटना परी मृत्यु हुनेको संख्या ५२ पुग्यो

ओबोक, जिबुटी, आप्रसावीहरु बोकेको डुङ्गा दुर्घटनामा परी जिबुटीमा मृत्यु हुनेको संख्या बिहीबारसम्म ५२ पुगेको छ । फ्रिकी मुलुक जिबुटीबाट यमनतर्फ गइरहेको दुई डुङ्गाहरू शुक्रबार दुर्घटना हुँदा कम्तिमा १३० जना वेपत्ता भएका थिए भने १५ जनालाई...

मलेसियाका नयाँ राजाद्वारा राज्यारोहण

क्वालालम्पुर/मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गर्नुभएको छ । यसअघिका राजाले पाँच वर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएकाले निर्वाचन मार्फत् छनौट गरिएका नयाँ राजाले राज्यारोहण गर्नुभएको हो । खेलप्रेमी...

एनआईसी एशिया बैंक : वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक

 काठमाडौं / एनआईसी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७५/७६ को दोस्रो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका छन् । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक...

सरकारलाई जग्गााको मुआब्जाको माग गर्दै पीडित संघर्ष समितिले दियो कडा चेतावनी !

काठमाडौं / अरुण सरोकार मञ्च तथा अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित संघर्ष समितिले २०४५ सालमा अधिकरण गरेको जग्गाभन्दा हाल लागत कटा गर्दा बढी अधिकरण गरिएको जग्गााको मुआब्जाको माग गरेकोे छ । १ खर्ब ४ अर्ब...

काठमाडौं जिल्ला अदालतका नायव सुब्बा पक्राउ

काठमाडौं  / काठमाडौं जिल्ला अदालतका नायव सुब्बा घुस रकम लिएको आरोपमा पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसेले सवारी ज्यान मुद्दा सहज गराइदिने भनी विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम...

धेरै व्यस्त भए प्रचण्ड ! एकै दिन विभिन्न आठ कार्यक्रममा सहभागी

काठमाडौं / एक सातादेखि आराममा रहनु भएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हिजोबाट सार्वजनिक कार्यक्रमहरूमा सक्रिय भएका छन् । भाईरल ज्वरोबाट प्रभावित भई आराम गरिरहेका प्रचण्ड आज (बिहिबार) बिहान चितवनमा हुन लागेको...

‘तुलसी’मा राजेश ,करिष्मा , शिव श्रेष्ठको नृत्य

लामो समयपछि नायिका ऋचा घिमिरेले निर्माण गरेको चलचित्र ‘तुलसी’प्रदर्शनमा आउन लागेको छ । ऋचा घिमिरेले निर्माण गरेको चलचित्र ‘तुलसी’को गीत सार्वजनिक भएको छ । आजको रमाइलो बेला नाम दिइएको सो गीतमा राजेश हमाल, करिष्मा मानन्धर,...

चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौं– बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रियसभाबाट बिहीबारको बैठकबाट कांग्रेसको विरोधका बाबजुद पनि विधेयक पारित भएको हो । विधेयकमा कांग्रेस र राजपाका सांसदले संशोधन दर्ता गराएका थिए। तर, उनीहरुको संशोधन प्रस्ताव भने पास हुन...

RECENT POSTS

HOT NEWS