शहीदहरुप्रति समर्पित गर्दै गायक प्रमोद खरेलको ‘शहीद’ सार्वजनिक
काठमाडौं / गायक प्रमोद खरेलले शहिद दिवसको अवसर पारेर ‘शहीद’ बोलको गीत तथा भिडियो सार्वजनिक गरेका छन्।
देशका लागि प्राण बलिदान गर्ने ज्ञात अज्ञात शहीदहरुप्रति समर्पित गर्दै गायक खरेलले गीत सार्वजनिक गरेका हुन् । उक्त...
स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा : बार्सिलोना क्लब
एजेन्सी /स्पेनिस कोपा डेल रे फुटबलमा बार्सिलोना क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले सेभियालाई दोस्रो लेगमा ६–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । बार्सिलोनाले सेभियालाई पहिलो...
डा. केसीको माग पुरा गर्न चिकित्सक संघको प्रदर्शन
काठमाडौं / अनसनरत डा गोविन्द केसीको जीवनरक्षाको माग गर्न सरकारलाई आग्रह गर्दै नेपाल चिकित्सक संघ लगायतका अन्य संस्थाहरुले प्रदर्शन गरेका छन्।
डा. केसी २३ औं दिनदेखि शिक्षण अस्पतालमा महाराजगञ्जमा अनशनरत छन् । माइतीघर मण्डलमा र्याली...
फेसबुकले गोप्य व्यक्तिगत जानकारी सङ्कलन गरेको आरोप अस्वीकार !
फेसबुकले पैसा तिरेर किशोरकिशोरीको गोप्य व्यक्तिगत जानकारी सङ्कलन गरेको एउटा प्रतिवेदनले देखाएको छ।
प्रविधिसम्बन्धी वेबसाइट टेकक्रन्चका अनुसार फेसबुकले गरिरहेको एउटा अध्ययनका लागि विशेषत १३ देखि १७ वर्ष उमेरका सहभागीहरूलाई तिनीहरूको मोबाइल फोनमार्फत् व्यक्तिगत जानकारी सङ्कलन...
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट दक्षिण अफ्रिकाको जित
एजेन्सी/एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट दक्षिण अफ्रिकाले जित निकाल्न सफल भएको छ । पाकिस्तानसँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज घरेलु टोली दक्षिण अफ्रकाले ३-२ ले जितेको छ । पाँचौ तथा अन्तिम खेलमा पाकिस्तानलाई दक्षिण अफ्रिकाले सात विकेटले...
“लागूऔषध विरुद्धको युद्ध” समाप्तिको घोषणा : मेक्सिकाली राष्ट्रपति
मेक्सिको सिटी/मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले बुधबार लागूऔषध विरुद्धको युद्ध समाप्त भएको विवादास्पद घोषणा गर्नुभएको छ । उहाँले मेक्सिको सरकारले लागूपदार्थका तस्करहरु पक्राउ गर्न सेना प्रयोग गर्ने कुरालाई प्राथमिकता नदिने बताउनुभयो । तर,...
भेनेजुएलामा पाँच विदेशी पत्रकार पक्राउ
कारकास / पाँच विदेशी पत्रकारलाई भेनेजुएलामा पक्राउ गरिएको छ । राष्ट्रपति निकोलास मदुरोका विरुद्धमा विपक्षीहरुले भेनेजुएलामा देशव्यापी प्रदर्शन गरिरहेका छन् ।
सरकारी पक्षले भेनेजुएलाको सङ्कटपूर्ण अवस्थाका बारेमा रिपोर्टिङ गरेका चिलीका दुई जनालाई निर्वासित गरेका छन्...
बि.आइ.सिटी विषयमा सर्वोत्कृष्ट बनिन् : लिनो महर्जन
काठमाण्डौं/कीर्तिपुरकी चेली ब्याचलर अफ इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी (बि.आइ.सिटी) बिषयमा नेपालभरिमै उत्कृष्ट अंक ल्याउन सफल भएकी छिन् । कीर्तिपुरस्थित वडा नं. १० तुँझो टोलमा भिमकुमारी महर्जन र लिलेन्द्र महर्जनको कोखबाट वि.सं. २०५१ सालमा जन्मेकी...
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारको संसद बैठक पनि अवरोध गरेपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।
सभामुख कृष्णबहादुर महराले संसद्को बैठक शुरु गर्नुहुनेबित्तिकै कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सांसद डा मीनेन्द्र...
सानिमालाईफ इन्स्योरेन्सको कन्चन विकास बैंक र सृजनशिल सहकारीसंग वीमा सम्बन्धी सम्झौता
काठमाडौं / सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले कञ्चनबिकास बैक, महेन्द्रनगर तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकन्चनपुर संग वीमा सम्वन्धि सम्झौता गरेको छ ।
गत माघ ९ गते महेन्द्रनगरमा छुटाछुटै आयोजीत सम्झौता हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्स...

























