अब त भन्न सकिएला ? – संसद नै भ्रष्टाचारको केन्द्र !
- हुकुमबहादुर सिंह
अहिले नेपालको संसदमा डब्बल नेकपा सरकारमा र नेपाली कांग्रेस प्रमुख प्रतिपक्षामा छ । तर भ्रष्टाचारको सन्दर्भमा दुवै (सरकार र प्रतिपक्ष) साझेदारी गर्दैछन् । नेपाली कांग्रेस पनि विगतमा जस्तै अहिले पनि भ्रष्टाचारीकै पंक्तिमा...
फेरि अर्को भ्रष्ट कर्मचारीलाई कालोमोसो !
सुर्खेत / नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिगले सर्खेतका भ्रष्ट कर्मचारीलाई कालोमोसो दलेको छ ।
क्रान्तिकारी युवा लिग, नेपाल सुर्खेतको एक टोलीले जिल्ला मालपोत कार्यालयका भ्रष्ट सुचना अधिकृत नरबहादुर घर्तीलाई कालोमोसो दलेको विज्ञप्तीमार्फत...
संसदीय अभ्यासका दृष्टिले सरकार र प्रतिपक्ष दुवै असफल सावित
-चन्द्रप्रकाश बानियाँ
संसद भनेको सत्तापक्ष र प्रतिपक्षबीच कुस्ती खेल्ने अखाडा होइन । सत्तापक्षले प्रस्तुत गर्ने प्रस्ताव, विधेयक र कार्यक्रमहरू असल होउन वा खराब, देशघाति होउन वा जनताको हितमा प्रतिपक्षले एकोहोरो विरोध गर्नेैपर्छ भन्ने मान्यता नेपालका...
जुवातास खेल्ने ९ जना पक्राउ
काठमाडौं / प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ गरेको छ ।
बुधबार दिउसो प्रहरीले अवैध रुपमा जुवातास खेलिरहेकोअवस्थामा लामा समेत ९ जनालाई नगद ८० हजार ४५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो...
नेपालमा राजनीति सेवाभन्दा धन्दाको रुपमा विकास भइरहेको छ : प्रवक्ता सिंह
काठमाडौं / नयाँ शक्ति पार्टी, नेपालका प्रवक्ता प्रशान्त सिंहले नेपालमा राजनीति सेवाभन्दा धन्दाको रुपमा विकास भइरहेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
नयाँ शक्तिले सुरु गरेको जनसंवाद यात्राअन्तर्गत तेह्रथुमको औसीडाँडा र पोक्लावाङ्गका स्थानीयसँग अन्तरक्रिया गर्दै उहाँले...
प्रगतिशील विचारलाई भुइँतहसम्म प्रलेसको आवश्यकता छ : खेम थपलिया
रसुवा / प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं ३ का इन्चार्ज खेम थपलियाले प्रगतिशील विचारलाई भुइँतहसम्म पु¥याउन प्रलेसको आवश्यकता रहेको कुरा जनाउनुभएको छ ।
रसुवा जिल्लाको कालिकास्थानमा अवस्थित भूमिघरमा आयोजित प्रगतिशील लेखक सङ्घ,...
शहीदहरूका सपना यस्तै थिए त राष्ट्रपति महोदया !
- राज्यलक्ष्मी शाक्य
शहीद दिवसका उपलक्ष्यमा शहीदहरूका नाममा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि लिएर प्रधानमन्त्रीसम्मले शहीदहरूको योगदानबारेमा चर्चा गरेको यसपटक पनि पढ्न पाइयो । सत्तामा पुगेका व्यक्तिहरूबाट शहीदहरूका योगदानबारे चर्चा गर्नुभन्दा शहीदहरूले जे जस्तो प्राप्तिका निम्ति आन्दोलनमा...
चारतारे लालतारे बनेर होइन टेलिभिजनको कर्मचारी भएर काम गर्नुस् : प्रधानमन्त्री
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको जनाउनुभएको छ ।
नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै वटा च्यानलको हाइ डिफिनेसन (एचडी) रुपान्तरणको शुभारम्म गर्दै...
वीर अस्पतालमा महिला गार्ड कुटिईन्
काठमाडौं / वीर अस्पतालकी सुरक्षा गार्ड कुटिएकी छिन्। मंगलबार वीर अस्पतालको पेइङ वार्ड बाहिरको ड्यिुटीमा खटिएकी २३ वर्षीया निर्मला कालिकोटेमाथि कुटपिट भएको हो।
अस्पतालको नियमानुसार अनुमति पत्र देखाएर मात्र भित्र जान अनुरोध गरेको कारण आफू...
चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता
काठमाडौँ, गृहमन्त्री रामबहादुर थापाले नेपाली भूमिबाट कुनै पनि किसिमका चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार नेपालका लागि चिनियाँ नवनियुक्त राजदूत होउ यान्छीले गरेको शिष्टाचार भेटमा उनले यस्तो प्रतिवद्धता व्यक्त...

























