भियतनामले आतिथ्य गर्ने इच्छा व्यक्त

होनाई/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने गइरेहको दोस्रो शिखर सम्मेलनको आतिथ्य भियतनाम गर्ने यहा प्रधानमन्त्रीे गुऐन जुआन फुकले इच्छा व्यक्त गर्नु भएको छ । उत्तर कोरियाका एकजना वरिष्ठ...

अनियमितताको आरोप निराधार : एन्फा

काठमाडौं /  अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार जिल्ला फुटबल संघले लगाएको भ्रष्टाचारको आरोप निराधार रहेको दाबी गरेको छ । आज एन्फाले पत्रकार सम्मेलन गर्दै चार जिल्ला काठमाडौं , ललितपुर, भक्तपुर र धादिङ जिल्ला सङ्घले...

विदेशी बैंकमा सम्पत्ति थुपार्नेहरुप्रति सरकार कडारुपमा प्रस्तुत हुने ओलीको बोली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी ढङ्गले विदेशी बैंकहरुमा थुपार्नेहरुको खोजी गरी कारवाही गर्ने जनाएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुले राखेको जिज्ञासाको सिधा जवाफ दिंदै विदेश बैंकमा गैरकानुनीले ढङ्गले सम्पत्ति थुपार्ने कार्यलाई...

अर्बपति विनोद चौधरीलाई सर्वोच्चबाट प्रतिबन्ध

काठमाडौं / विश्वका अर्बपतिहरुको स्रूचिमा नेपाली अर्बपतिका रुपमा पटक – पटक सूचिकृत हुन पुगेका विनोद चौधरीलाई सर्वोच्च अदालतले मोबाइल सेवा सञ्चालन गर्न रोक लगाएको छ । विवादित न्यायाधीश दीपक राज जोशीको एकल इजलासले अन्तरिम आदेशबाट...

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७५३ जनाको आवेदन खुल्यो

 काठमाडौं /  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत करार नियुक्तिमा ७५३ जनाको कोटाका लागि आवेदन खुलेको छ ।   ७०५ अधिकृत र ४८ नायव सुब्बास्तरको लागि जागिर  खुलेको हो । २१ वर्ष...

सामाजिक सुरक्षा भत्ता नपाउँदा जेष्ठ नागरिक आक्रोशित

वीरगंज / जेष्ठ नागरिकहरूलाई उपलब्ध गराइंदै आएको सामाजिक सुरक्षा भत्ता वापतको रकम आठ महिनादेखि भुक्तानी नपाएपछि वीरगंज महानगरका जेष्ठ नागरिक र एकल महिलाहरू आक्रोशित बनेका छन् । प्राप्त समाचार अनुसार गत वैशाखमा वितरण गरिएपछि हालसम्म...

खोपकेको खोजमा विवेकशील दलको गम्भीर ध्यानाकर्षण

काठमाडौं / हालै खोज पत्रकारिता केन्द्र (खोपके)ले विदेशमा शङ्कास्पद लगानी गर्ने नेपालीहरूको खोजबिन गर्ने क्रममा ज्युरिकको स्विस नेसनल बैङ्कमा मात्र ५२ अर्बभन्दा बढी रकम नेपालीको नाममा रहेको भेट्टाएको विषयमा विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण...

प्रदेश २ का सबै सार्वजनिक कार्यालयमा ‘पेन डाउन’

जनकपुरधाम / प्रदेश २ का मन्त्रीले सचिवलाई झापड हानेको विरोधमा प्रदेशका सबै सार्वजनिक कार्यालयमा कर्मचारीहरुले विरोध जनाउँदै तीन घन्टा 'पेन डाउन' भएको छ। शुक्रबार प्रदेशका आठै जिल्लामा रहेका कार्यालयहरुमा विहान १० बजेदेखि १ बजेसम्म ३...

प्रतिनिधिसभा बैठक : प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रश्नको जवाफ दिँदै सबै आयोगका प्रतिवेदनलाई सकारात्मक रूपमा कार्यान्वयन गरिने जनाएका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभाका सदस्य चन्दा चौधरीले शुक्रबार संसदमा गरेको प्रश्नको जवाफ दिँदै  मेलमिलाप, सद्भावतर्फ जान तिनको...

बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा

एजेन्सी/बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो लेगमा घरेलु टोली बार्सिलोनाले लेभान्टेलाई ३–० गोलले पराजित गर्दै समग्रमा ४–२ गोलअन्तरको जित निकालेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले यसअघिको...

RECENT POSTS

HOT NEWS