सरकारले रेल किन्ने : बेग्लै कार्यालय स्थापना
काठमाडौँ/सरकारी तहबाटै रेल खरीद प्रक्रिया अगाडि बढाउने भएको छ । मन्त्रिपरिषद्ले गत पुस २९ बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई रेल खरीदका लागि सैद्धान्तिक स्वीकृति दिएको थियो । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म...
सुडानमा विरोध चर्कियो, राष्ट्रपति बासिरले राजीनामा नदिने
खार्तुम/सुडानमा खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोधमा राष्ट्रपतिकै राजीनामा माग गर्दै शुरु भएको प्रदर्शन एक महिना पुगिसकेको छ, तर राष्ट्रपति ओमार अल–बासिर राजीनामा नदिनेमा दृढ देखिनुभएको छ । प्रदर्शनका आयोजकहरुले राजधानी खार्तुमस्थित राष्ट्रपति कार्यालय अघिल्तिर...
व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्री अमेरिका जाने
बेइजिङ/चीनका वरिष्ट व्यापार मध्यस्थकर्ता यही महिनाको अन्त्यतिर दुई मुलुकबीचको व्यापारका विषयमा वार्ता गर्न संयुक्तराज्य अमेरिका भ्रमणमा जाने निर्णय गरेको छ । चीनको बाणिज्य मन्त्रालयले चीनका उपप्रधानमन्त्री लिउ हीको नेतृत्वको टोली जनवरी ३० मा अमेरिका...
अमेरिकी विशेषदूत पाकिस्तानमा
इस्लामाबाद/संयुक्तराज्य अमेरिकाका शान्ति विशेषदूत जाल्मे खलिलजाद अफगानिस्तानमा जारी १७ वर्षे सशस्त्र युद्ध अन्त्यको उपाय खोजी गर्ने उद्देश्यले पुनः पाकिस्तान आइपुग्नु भएको छ । अफगानिस्तानमा युद्धरत पक्षसँग सम्झौता भएमा अफगानिस्तानमा अमेरिकाको सबैभन्दा लामो सैनिक सहकार्य...
सुपर कप फुटबलमा युभेन्टसकाे आठौं किर्तिमानी
एजेन्सी/युभेन्टसले इटालियन सुपर कप फुटबलमा एैतिहासिक जित दर्ता गराउन सफल भएको छ । बुधबार राति साउदी अरबमा भएको इटालियन सुपर कपको फाइनलमा एसी मिलानलाई पराजित गर्दै युभेन्टसले कीर्तिमानी आठौं पटक उपाधि हासिल गरेको थियो...
रियल मड्रिड लेगानेससँग पराजित भएपनि क्वाटरफाइनलमा
एजेन्सी/रियल मड्रिड स्पेनिस कोपा डेल रेय फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा लेगानेससँग दोस्रो लेगमा १-० गोलअन्तरले पराजित भएपनि समग्रमा ३-१ गोलअन्तरको जित निकाल्दै रियल मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको थियो...
चोभारमा भएको दमनको विरोध
चोभार संरक्षण समितिले प्रेस विज्ञप्ती जारी गर्दै सुख्खा बन्दरगाह (ड्राईपोर्ट) को शिलान्यास, निर्माण कार्यक्रममा विरोध प्रदर्शन गर्नेहरुमाथि प्रहरी नियन्त्रणमा रहेका सदस्यहरुलाई तत्काल रिहाइ गर्न माग गरेको छ ।
प्रेस विज्ञप्तीमा भनिएको छ -चोभारको साविक हिमाल...
स्वीस बैंकमा हाम्रो कुनै पनि खाता नभएको चन्द्रप्रसाद ढकालको स्पष्टोक्ति
सेन्टर फर इन्भेष्टिगेटिभ जर्नलिज्म, (सिआईजे) नेपाल मार्फत तयार गरी आजका सञ्चारमाध्यमहरुमा सार्वजनिक भएका केही समाचारमा हाम्रो पनि नाम जोडिन आइएकोमा आइएमईको गम्भीर ध्यानाकर्षण भएको छ ।
बुधवार सार्वजनिक भएका पाँच समाचार र त्यससँग सम्वन्धित सम्पादकीय...
बुटवलमा कांग्रेसले सरकार बिरुद्ध जनतालाई सडकमा राताम्य बनायो
बुटवल / बुटवललाई प्रदेशको स्थायी राजधानी बनाउन माग गर्दै प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस रुपन्देहीले बिहीवार बृहत प्रदर्शन गरेको छ ।
कांग्रेसले बुटवलमा सरकार बिरुद्ध जनतालाई सडकमा राताम्य बनाएको छ । कार्यक्रमलाई जनप्रर्दशन तथा खबरदारीसभा...
एटिएम फुटाउँदै गर्दा पक्राउ
काठमाडौं / एटिएमको ताला फुटाउँदै गरेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित एसबिआई बैंकको एटिएमको ताला फुटाउँदै गरेको अवस्थामा बारा कलैया नगरपालिका- १ घर भई हाल ललितपुर सातदोबाटो बस्ने १८ वर्षीय रोहित...

























