विवाहमा आउनेलाई बेहुलीको शर्त सुनेर तनाव
एकजना बेहुलीले आफ्नो बिहेमा आउने मानिसहरुलाई गणितको परीक्षा दिन बाध्य पारेकी छिन् ।
बेलायतकी ती युवती मात्र होइन, उनका हुनेवाला लोग्ने पनि गणितविज्ञ हुन् । ती महिलाले सोसल मिडियामार्फत उनको त्यो अनौठो योजनाको खुलासा गरेकी...
सत्तासीन नेकपाको पार्टी संरचना अस्तव्यस्त
काठमाडौंं / नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी संरचना ध्वस्त हुने अवस्थामा पुगेको छ । केन्द्रमा एकता भएको जस्तो देखिए पनि जिल्ला तहदेखि मातहतका पार्टी कमिटीहरूको संरचना...
यसरी झस्काइँदै छ नेपालबाट चीनलाई
काठमाडौं / भौगोलिक दृष्टिकोणले नेपालको भू बनावट अत्यन्त महत्वपूर्ण साबित हुने लक्षण देखिन थालेका छन् । भारत र चीनको आपसी टक्करले गर्दा कहिले दक्षिण त कहिले उत्तरलाई रिझाउनु पर्ने नेपालको बाध्यता रहँदै आएकोमा नेपाल...
योगबारे बुझ्नै पर्ने कुरा
राष्ट्रिय योग दिवसको सन्दर्भमा योग एवं प्राकृतिक चिकित्सक डा. हरिप्रसाद पोखरेल (मानसाग्नि) सँग हेल्थ टिभिले लिएको अन्तर्वार्ता:
https://www.youtube.com/watch?v=wdxcJ00AyQU&authuser=1
चाेभारमा प्रहरीद्वारा व्यापक धरपकड
काठमाडौं / सरकारले चोभारस्थित हिमाल सिमेन्ट कारखानाको जग्गामा सुख्खा बन्दरगाह निर्माणमा अवरोध गरेको भन्दै प्रहरीले स्थानीय २३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएपछि अहिले त्यहांको स्थिती तनावपूर्ण रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले...
बस दुर्घटना, ७ को मृत्युु ३१ घाइते
पर्वत / म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस दुर्घटना भएको छ ।
पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ भने ३१ घाइते भएको जिल्ला प्रहरी...
डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन पहल सुरु
काठमाडौं / १६ औं पटक इलाममा अनसनरत प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि केसीलाई काठमाडौं ल्याउन नागरिक समाजबाट पहल सुरु भएको छ ।
डा। केसीको स्वास्थ्य अवस्था खस्किदै गएपछि पूर्व प्रधानन्यायाधीश सुशीला...
सवारी चालक र यात्रुलाई जेब्रा क्रसिङको महत्व बुझाउन जरुरी
- निशा तामाङ
संसारका विकसित देशहरूको भ्रमण गरेर नेपाल फर्किनेहरूलाई काठमाडौं शहर वास्तवमै दिक्क लाग्दो हुन्छ । आकाशमा उड्दासम्म काठमाडौं उपत्यकाको दृश्य अन्यत्र मुलुकहरूको आकाशबाट भन्दा कति हो कति गुणा सुन्दर देखिन्छ । तर काठमाडौं...
न्यायालयको भद्रगोल अवस्थाको जिम्मेवारी कस्ले लिने ?
-राधा बुढाथोकी मगर
राज्यव्यवस्थालाई लोकप्रिय बनाउने एउटा महत्वपूर्ण निकाय न्यायालय हो । न्यायालयबाट न्याय सम्पादनमा जनतालाई न्याय दिन सकियो भने राज्यव्यवस्था त्यसै पनि लोकप्रिय बन्न सक्दछ । आधुनिक राज्यव्यवस्थामा न्यायालयको भूमिका महत्वपूर्ण हुन्छ । राज्यभित्रका...
स्विस बैंक : शंकास्पद धनको नेपाल ‘कनेक्सन’
खोज पत्रकारिता केन्द्र
२७ माघ २०७१ मा नेपालमा सनसनी भएको समाचार हो– ‘स्विस बैंकमा नेपालीको साढे ५ अर्ब’ रुपैयाँ । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले त्यसबेला स्विस बैंकमा...

























