सरकारको गन्तव्य आत्मनिर्भरतातर्फ लक्षित नहुनु सरकारको असफलताको संकेत हो

- राज्यलक्ष्मी शाक्य केपी ओलीको नेतृत्वमा अध्यधिक बहुमत प्राप्त सरकार गठन भएपछि देशले आत्मनिर्भरतातर्फ दरिलो कदम चाल्ने आशा गरिएको थियो । भारतबाट नाकाबन्दी गरिएका अवस्थामा प्रधानमन्त्रीको हैसियतबाट केपी ओलीले देखाउनु भएको क्रियाशीलताले नेपाललाई केही वर्षभित्रै...

पार्टी विभाजन गर्ने विवेकशीलवाला नेताहरूमा हार्दिक सलाम !

-चन्द्रप्रकाश बानियाँ डा. केसीको सौह्रौं अनशन जारी छ । गङ्गामायाहरूको जस्तो निजी लाभहानीको लागि गरिएको अनशन केसीको होइन । उनी जनताका लागि लडिरहेका छन् । पटक पटकको एकल आन्दोलनबाट जनता कति बलियो हुन्छ भन्ने उदाहरण...

नेपालीको अवैध धन स्विस बैंकमा ५४ अर्ब, महतोदेखि चौधरीस्म्म

काठमाण्डौं  / नेपालीले विदेशमा धन लुकाएको खुलासा भएको छ । खोज पत्रकारहरुको अनुसन्धान अनुसार स्विस बैंकमा २० जना नेपालीको खाता रहेको खुलेको हो । दुई बर्ष अगाडी खोज पत्रकारहरुको अन्तराष्ट्रिय समूह (आइसीआइजे) ले पनामा...

अलोकप्रियताबाट प्रतिगमनलाई निम्त्याउँदै ओली सरकार

–निमकान्त पाण्डे भारतले नेपालविरुद्ध नाकाबन्दी लगाएका बेला नेपालको प्रधानमन्त्री जोसुकै भए नाकाबन्दीका पक्षमा रहने सम्भावना थिएन । केपी ओलीको सौभाग्य भन्नुपर्छ त्यो बेला नेपालको प्रधानमन्त्रीको पदमा बस्न पाउनुभयो । केपी ओलीले नाकाबन्दीका विरुद्ध अडान लिंदा...

प्राधिकरणका कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौँ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखा मूलपानीमा कार्यरत तीन कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्राधिकरणको तार एक सेवाग्राहीको जग्गाबाट हटाइदिने भन्दै उनीहरुमाथि रु १५ हजार घुस लिएको अभियोग...

केन्याको होटल परिसरमा आक्रमण, पन्ध्र जनाको मृत्यु

नैरोबी/केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । एक सय एक कोठा, रेष्टुरेन्ट, कार्यालय भवनहरु र स्वास्थ्य...

फिलिपिन्समा शक्तिशाली भूकम्प

दाभाओ सिटी/दक्षिण फिलिपिन्समा बुधबार बिहान सबेरै ५.९ म्यानिच्युडको भूकम्प आएको छ । तर यस भूकम्पको कारण मानवीय भौतिक क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भू विज्ञान विभागले जानकारी दिएको छ । स्थानीय समयानुसार...

हेनान प्रान्तमा दश लाख भन्दा बढी गरीबी रेखा भन्दामाथि

झुङ्जोउ/मध्य चीनमा रहेको हेनान प्रान्तमा गतवर्षको तुलनामा १२ लाख भन्दा बढी व्यक्ति गरीबीको रेखाबाट माथि उठेका बताइएको छ । सन् २०१७ मा गरीबीको कुलगणना मध्ये २।५७ प्रतिशत गरीबीको रेखाबाट माथि उठेको थियो । यस...

नेपाल भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं/काठमाडौंको प्रर्दशनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषाका स्नातक तह पहिलो बर्ष र दोस्रो बर्षका विद्यार्थी र शिक्षकहरुबीच परिचयात्मक तथा कक्षा संचालन बारे अन्तर क्रियात्मक कार्यक्रम गत पौष २४ गते आर.आर नेपालभासा ब्वनामि पुचः २०७५ काे...

ने.वि संघको थपिएको दुई महिना सकियो, संघको कार्यसमिति तदर्थ आउने सम्भावना

काठमाडौं / नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले पटक पटक समय थप्दासमेत महाधिवेशन गर्न नसक्दा आलोचनाको शिकार हुन पुगेको छ । पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा गत मंसिर २ गते दोस्रोपटक दुई...

RECENT POSTS

HOT NEWS