नेपाली वाइडबडी विमानमा आक्रमण
काठमाडौं / काठमाडौंबाट मंगलबार दिउँसो २ सय ६ यात्रु बोकेर भारतको बैंग्लोरस्थित केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल वायुसेवा निगमको अन्नपूर्ण वाइडबडी विमान यात्रु ओराल्ने तरखरमा थियो । एकाएक माहुरीको आक्रमणमा पर्यो । विमानको...
कमजोर सरकार र निरीह प्रतिपक्षले जनता निराशः नेता सिटौला
बनियानी / नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनतामा निराशा बढ्दै गएको जनाएका छन् ।
गृह नगर भद्र्रपुरमा आज पत्रकारसँग कुरा गर्दै नेता सिटौला बहुमत पाएको बलियो वर्तमान सरकारले जनचाहनाअनुसार...
टुटल र पठाओको सेवा अनि वर्तमान कानुन
-महेन्द्रप्रसाद पोखरेल
केही बर्ष पहिला स्थापना भएको टुटल राईड श्यररिङ मोबाईल एप्स र हालै आएको बंगलादेशी कम्पनी पठाओ आ आफ्ना हजारौं ग्राहक बनाउंदै थियो।यि दुबै मध्य टुटल बढ रुचाईएको पनि थियो।मोबाईलमा एप्स डाउनलोड गरिसकेपछि आफ्नो...
राखेपका कर्मचारी खेल सङ्घका पदाधिकारी बन्न नपाइने
काठमाडौं / राष्ट्रिय खेलकूखद परिषद् (राखेप)का कर्मचारी कुनै पनि खेल सङ्घको पदाधिकारी बन्न नपाइने भएको छ ।
राखेपको केही समयअघि बसेको सञ्चालक समितिले बैठकले अहिले अनुमति लिएर खेल सङ्घका पदाधिकारी बनेका कर्मचारीलाई समेत फिर्ता बोलाउने निर्णय...
सचिवलाई कुटपिट गरेको घटनाको यथार्थ सार्वजनिक गर्न माग
जनकपुर / पूर्वमन्त्री एवं नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य नवीनन्द्रराज जोशीले प्रदेश नंं २ का आर्थिक मामिला मन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको तत्काल यथार्थ सार्वजनिक गर्न माग गर्नुभएको छ ।
नेपाल प्रेस युनियन धनुषाद्वारा आज यहाँ...
होटलमा बन्धक बनाई कुटपिट गरेको अवस्थामा फेला
कैलाली / कुटपिट गरी बन्धक बनाईराखेको अवस्थामा धनगढी उत्तरबेहडीस्थित होटल जलसामा हेल्परको काम गर्ने १७ वर्षीय बशन्त भाटलाई प्रहरीले उद्दार गरेको छ ।
उनलाई बन्धक बनाउने कार्यमा संलग्न डोटी पूर्वी गाउँपालिका-२ फुलौट बस्ने २१ वर्षीय...
डा.केसीको समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
इलाम / इलाममा अनशनरत प्रा. डा. गोविन्द केसीको विषयमा समाचार लेख्ने पत्रकारलाई धम्की आएको छ ।
झापाको बी एण्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले कान्तिपुरका संवाददाता विप्लव भट्टराईसहित केही पत्रकारलाई समाचार लेखेकै विषयलाई लिएर...
९० सालमा गएको भूकम्पको सम्झनामा आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस
भूकम्प प्राकृतिक प्रकोप हो । हामी भूकम्प भन्ने बितिक्कै वि स २०७२ साल वैशाख १२ गतेको भूकम्पलाई लिने गर्दछौं । तर यसअघि पनि भूकम्प आएको इतिहास छ । ८५ वर्षअघि अर्थात विसं १९९० को...
अदालतबाट गर्भपतनमा कडाई गर्ने ट्रम्पको आदेश खारेज
वासिङटन / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिलालाई निःशुल्क परिवार नियोजनका कार्यक्रम रोक्ने गरी सरकारी सहयोग हटाउने कार्यकारी आदेशलाई एक अदालतले खारेज गरिदिएको छ ।
सन् २०१७ को अक्टोबरमा ट्रम्प प्रशासनले ओबामाकेयर कार्यक्रम मार्फत प्राप्त हुने...
२१औं राष्ट्रिय भूकम्प दिवसमा प्रभातफेरि
भद्रपुर / एक्काइसौँँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज बिहान झापाको चन्द्रगढीमा प्रभातफेरि निकालिएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस समारोह समिति झापाको आयोजनामा चन्द्रगढीको लेखनाथ चोकबाट निकालिएको प्रभातफेरि जिल्ला समन्वय समिति झापाको हलमा...

























