प्रहरीको कुटाइबाट दुई जना घाइते

बागलुङ / प्रहरीको कुटपिटबाट गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका छन् । हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत र खत्री घाइते भएका हुन् । गम्भीर घाइते...

सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताएका छन् । एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको...

निजी विद्यालयलाई प्रतिबन्ध लगाउने विषयमा प्रधानमन्त्रीको यस्तो घोषणा !

काठमाडौंं / प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको विद्यालयमा जानै नपर्ने गरी सरकारी विद्यालयको गुणस्तरमा वृद्धि गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री ओलीले सरकारी विद्यालयको गुणस्तर वृद्धि हुने वित्तिकै निजी क्षेत्रको विद्यालय आफैं हटेर जाने पनि...

रञ्जु दर्शनाको उजुरीबाट पत्रकार पक्राउ

काठमाडौं / विवेकशील साझा पार्टीकी रञ्जु दर्शनाको चरित्र हत्या आरोपमा प्रहरीले आज एक पत्रकारलाई पक्राउ गरेको छ। प्रहरीले सन्चारमाध्यम मार्फत गलत समाचार सम्प्रेषण गरेर दर्शनाको चरित्र हत्या गरेको आरोपमा मुक्ति खबर डटकमका पत्रकार श्याम...

विनोद चौधरीलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं /  पैसा र शक्तिको भरमा नक्कली कागजात तयार पारी विभिन्न व्यवसाय र कम्पनी दर्ता गरी सरकारलाई समेत झुक्याएको भन्दै सर्वोच्च अदालतले चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको...

नेपाल इन्भेष्टमेण्ट बैंककोे ३२औं वार्षिक साधारणसभा सम्पन्न

 काठमाडौं / नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडकोे ३२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्यान्डर्ड (एनएफआरएस) बमोजिम तयार वित्तीय विवरण उपर...

युरोपमा कम्युनिष्टहरुबाट ओली सरकारको विरोध

 काठमाडौं / वेल्जियममा नेपाली जनप्रगतिशील मोर्चाको अगुवाइमा यूरोपका कम्युनिष्टहरुले ओली सरकारको विरोध प्रदर्शन गरेका छन् । बामपन्थी सरकारद्धारा नेपालमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि गरिएको गिरफ्तारी र धरपकडको विरोधमा यूरोपका कम्युनिष्टहरुले विरोध प्रदर्शन गरिएको छ । वेल्जियममा...

सत्तासीन नेकपा सुकुमवासी विरुद्ध, विप्लव नेकपा सुकुमवासीको पक्षमा

बाँके / बाँके जिल्लाको कोहलपुर स्थित पुरानो बसपार्कको उत्तरपट्टि रहेको सुकुम्बासी र साना व्यापारीहरुको बस्ती हटाउने निर्णय विरूद्ध नेकपा बाँके जिल्लाले हिजो एक प्रेस विज्ञप्ति मार्फत विरोध जनाएको छ । सत्तासीन नेकपा सुकुमवासी विरुद्ध खनिएका...

निर्मला पन्तको को रुपमा ‘कोपिला’

कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अब  नेपाली फिल्म ‘कोपिला’ निर्माण भएको छ । यस वास्तविक घटनामा आधारित भएर निर्देशक शिवम अधिकारीले यो फिल्मको निर्देशन गरेका छन् । हालै एक महिनादेखि चलिरहेको...

दाहसंस्कार गर्न खोज्दा आफ्नै शरीरमा आगलागि

अछाम जिल्ला साफेबगर वडा नम्बर ९ बुढाकोटका लक्ष्मण कुवरको शरीरमा आग लागेको छ । घटना डिसेम्बर १३ तरिक मा भएको हो । भारतको पुना स्थित धोबीघाटमा झ्यापु देबि कुवरको दाहसंस्कार गर्ने क्रममा लाश  नजलेपछि मट्टीतेल हालेर...

RECENT POSTS

HOT NEWS