योग आसन मात्र होइन, अनुशासन पनि हो !
-अरुणा उप्रेती
आज माघ एक गते योग दिवस !
योग भनेको केही आसनमात्र होइन, अनुशासन पनि हो । योग भनेको त जीवन पद्धति हो । यसले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ । तर यसले सम्पूर्ण रोग...
बालिका भारत लगेर बेच्ने पक्राउ, एउटा बालिका रु ६ लाखसम्म बेचेको खुलासा
काठमाडौं / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न सन्तोष राईलाई पक्राउ गरेको छ ।
राईले राम्रो काम लगाइदिने प्रलोभन देखाइ नेपाली बालिकालाई भारतको नयाँदिल्लीस्थित जिबि रोड पु¥याई जबरर्जस्ती बेश्यावृत्तीमा संलग्न गराउने...
भक्तपुर जिल्लामा आईएनजीओ निषेध
काठमाडौं / भक्तपुर वर्षौंदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को एकल पकडमा रहेको जिल्ला हो । भक्तपुर जिल्लामा आईएनजीओ निषेध गरिएको छ ।
नेमकिपाको २०६४ सालको संविधानसभा निर्वाचनमा भक्तपुर-२ बाट सभासद निर्वाचित सुनिल प्रजापति अहिले भक्तपुर...
हजारौँ मानिसहरुको अगाडी मेयरको हत्या
वार्सवा / पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार हत्या भएको छ ।
परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरुको अगाडी धारिलो हतियार प्रहार गरी उहाँको हत्या भएको स्थानीय सञ्चार माध्यमहरले जनाएका छन् ।
'उहाँलाई बचाउने...
एउटा व्यक्तिले देशको सार्वभौम संसद्को निर्णयलाई बन्धक बनाउने अडान राख्नु हुँदैन
इलाम / अनशनरत प्रा डा. गोविन्द केसीले सार्वभौम संसद्लाई ‘बन्धक बनाउने नियत’ राखेको भन्दै बौद्धिक तथा युवा जनमत उहाँको मागसँग असहमत देखिएको छ । प्राध्यापक, अधिकारकर्मी र युवा विद्यार्थीले विधि र कानून नमानी कसैले...
काठामाडौं जिल्ला अदालतका खरिदार घुससहित प्रकाउ
काठमाडौं / अख्तियार दुरुपयोग आयोगको टोलीले काठामाडौं जिल्ला अदालतका खरिदारलाई घुससहित प्रकाउ गरेको छ ।
अख्तियारले खरिदार विदुर पोखरेललाई १० हजार घुससहित प्रकाउ गरेको हो।
डोर खटी बण्डा मुचुल्का बनाउनका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाइ घुस...
होटल तथा रेष्टुरेन्टमा पनि वर्गीकरण शुरु
दमौली / खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले तनहुँ जिल्लामा सञ्चालित होटल वर्गीकरण गर्न थालेको गरेको छ ।
होटल रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ बमोजिम कार्यालयले होटल तथा रेष्टुरेन्ट वर्गीकरण गर्न थालेको हो ।...
हानिकारक घिउकुमारी !
घिउकुमारी, स्वास्थ्य र सौन्दर्य दुबैको लागि अति उपयोगी बनस्पती । चाहे पेट होस् वा अनुहारको दाग सफा गर्न नै घिउकुमारी उपयोगी मानिन्छ । त्यसो त कतिपय रोगमा समेत यसले औषधीको काम गर्छ । हामीले...
पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ
चितवन / पाठेघरको मुखमा हुनसक्ने क्यान्सरका बारेमा जानकारी भएपनि जनचेतनाको अभावमा वर्षेनी धेरै महिलाको यो रोगबाट मृत्यु हुने गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार सन् २०१८ मा विश्वमा पाँच लाख ७० हजार महिलाको पाठेघरको...
माघे सङ्क्रान्तिको अवसरमा राष्ट्रिय समाजवादीका अध्यक्ष मगरबाट शुभकामना व्यक्त
काठमाडौं / राष्ट्रिय समाजवादी पार्टी नेपालका अध्यक्ष रुद्रजङ पुलामी मगरले माघे सङ्क्रान्ति पर्व-२०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष मगरले थारु, मगरलगायत आम नेपालीले मनाउने चाड माघे...

























