समाधान नेपालले कृष्ण ओलीको समस्यालाई समाधान गर्ने प्रयास गर्दै आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं / दुबै हात र देब्रे खुट्टा गुमाएका रुकुमका कृष्ण ओलीलाई सोमबार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। समाधान नेपालले आज सोमबार सहयोग हस्तान्तरण गरेको छ । गत जेठ २५ गतेहो मिल सञ्चालकले विद्युत चोरी गरि...

माघे सङ्क्रान्ति पर्वले नेपालीमा राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने प्रचण्डको अपेक्षा

 काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघे सङ्क्रान्ति पर्वले नेपालीमा राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गर्नुभएको छ । माघेसङ्क्रान्ति पर्वको अवसरमा अध्यक्ष दाहालले आज शुभकामना सन्देश दिनुहुँदै यस पर्वले...

माघी पर्वको अवसरमा मुख्यमन्त्री पोखरेलको शुभकामना सन्देश

बुटवल / प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासका लागि ढोका खोलेको जनाउनुभएको छ । मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा जारी गर्नुभएको...

बालिका हत्यारालाई जन्मकैद

धरान / धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ । जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा उनका धर्मपिता बलिमान राई तथा राईकी श्रीमती पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको...

डा केसीको अनशन विरुद्ध जुलुस

इलाम, जिल्लामा एक सातादेखि अनशनरत प्रा डा गोविन्द केसीका विरुद्धमा युवा विद्यार्थीले सोमबार जुलुस निकालेका छन् । सरकारी तलब, भत्ता खाएर राजनीति गर्नेलाई कारवाही गर, विधिको शासनको विरोध गर्ने होसियार जस्ता नारा लगाउँदै युवा विद्यार्थीले...

नेपालसँगको मित्रता घनिष्ठ छः भारतीय गृहमन्त्री

काठमाडौ, भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले नेपालसँगको मित्रता घनिष्ठ रहेको बताएका छन् । नेपाल भारत सीमा क्षेत्रस्थित भारतीय शहर रुपेडीयामा सोमबार भारततर्फको एकीकृत भन्सार जाँचचौकीको शिलान्यास गर्दै उनले एकीकृत भन्सार जाँचचौकीले व्यापारिक मात्र नभई...

भूकम्पपीडितका घरलाई अनुदान दिने प्रधानमन्त्री ओलीको निर्णय

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछि बनेका भूकम्पपीडितका घरलाई मापदण्ड पूरा भएको मानी अनुदान उपलब्ध गराइने जनाएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को चौथो बैठकलाई बालुवाटारमा सम्बोधन गर्दै उनले आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले...

डा.केसीको अवस्था नाजुक

इलाम /  गत पुस २५ देखि इलाममा आवरण अनशनमा रहनुभएका प्रा डा गोविन्द केसीको अवस्था थप जटिल बन्दै गएको छ । शरीरमा एकदमै बढी समस्या देखिएपछि आज बिहान अस्पताल भर्ना गरिएका डा केसीलाई सघन उपचार...

पुरानो पेशालाई संरक्षण गर्दै तामा उद्योग

बेझाड/तामाको भाँडा बनाउने पुरानो पेशा जोगाउन पाल्पा, रामपुर नगरपालिका– ५ मटेरी बस्ने दुर्गाप्रसाद पोखरेलले तामा उद्योग सञ्चालन गर्नुभएको छ । समाजबाटै लोपोन्मुख भइसकेको पुरानो तामाको भाँडा बनाउने पेशा गाउँघरमा खासै भेटिदैनन् । पोखरेलको उद्योगमा अहिले...

बेइजिङमा राससकर्मी श्रेष्ठको तस्वीर प्रदर्शनी

काठमाडौँ/राष्ट्रिय समाचार समिति९रासस०का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासमा एकल तस्बीर प्रदर्शनी आयोजना गरिएको छ । बेइजिङ इन्टरनेशनल चाइनिज कलेजको आयोजना तथा काठमाडौँ कलङ्कीस्थित एलआरआई स्कुलको संयोजनमा भएको चिनीयाँ भाषा प्रशिक्षण...

RECENT POSTS

HOT NEWS