माघीमा पाहुनाले भरियो डल्ला होमस्टे
बर्दिया/माघीका अवसरमा विश्वसामु परिचित डल्ला होमस्टे (घरबास) भरिएका छ । बेलायतका राजकुमार हयारी, चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य लिवाहुवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत थुप्रै पाहुना सो घरबासमा आइसकेका छन् ।
डल्ला होमस्टे बर्दिया निकुञ्जसँग जोडिएको...
काङ्ग्रेसभित्र गुटउपगुट अन्त्य : उपसभापति निधि
दुल्लु/नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको गुटउपगुट अन्त्य भएको बताउनु भयो । नेपाल प्रेस युनियन दैलेखको चौथो जिल्ला अधिवेनशको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “ऐतिहासिक महासमिति बैठकपछि गुटउपगुट अन्त्य भई पार्टी थप मजबुत...
अवैध मदिरा नष्ट
मेलम्ची/इलाका प्रहरी कार्यालय मेलम्चीले आज कच्चापदार्थसहित अवैध मदिरा नष्ट गरेको छ । अवैध रुपमा बेचबिखन गर्न लग्दै गरेको ३२० लिटर घरेलु मदिरा र २०० किलो मर्चा बिभिन्न स्थानबाट बरामद गरी आज जनप्रतिनिधि र स्थानियको...
भारतीय सञ्चार माध्यममा सुगौली सन्धि सम्बन्धि चर्चा
काठमाडौं/नेपालको संस्थाले सुगौली सन्धिमा गुमेका भुभाग नेपालले दाबी गरेको भन्दै भारतीय सञ्चार माध्यममा चर्चा भएको छ । भारतीय सञ्चार माध्यमले भारतको सिक्किम, दार्जीलिङ लगायतका भुभाग दाबी गरी हस्ताक्षर अभियान नै शुरु गरेको उल्लेख गरिएको छ...
विप्लव नेतृत्वको नेकपाका दुई मजदुर नेतालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं / सर्वोच्च अदालतले विप्वल नेतृत्वको नेकपाका दुई मजदुर नेतालाई थुनामुक्त गर्न आदेश दिएको छ ।
शुक्रबार पक्राउ परेका विप्लव निकट खानी मजदुर संगठनका नेताहरु लोकेन्द्रराज थापा, केशवबहादुर बुढा र विकास थापा तीन मजदुर नेताका...
अझै १० वर्ष सक्रिय राजनीति गरेर मुलुकलाई समृद्ध बनाउने प्रचण्डको उद्घोष
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफूले जनयुद्धको नेतृत्व गरेको, संविधान निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै अबको १० वर्ष मुलुकलाई समृद्धि बनाउने अभियानको नेतृत्व आफूले गर्ने जनाएका छन् ।
देशभक्त गणतान्त्रिक...
चाकु व्यवसायीलार्ई भ्याइ नभ्याइ
बनेपा / काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका– ४ लामीडाँडाका चाकु व्यापारीलाई हिजोआज चाकु बनाउन भ्याइ नभ्याइ भएको छ ।
माघेसङ्क्रान्ति नजिकिँदै गर्दा बजारमा यसको माग बढी हुने भएकाले यतिखेर चाकु व्यवसायी निकै ब्यस्त रहेको देखिन्छ । विगत...
बेइजिङमा फोटो पत्रकारको फोटो प्रदर्शनी
काठमाडौं / राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासमा एकल तस्बीर प्रदर्शनी आयोजना गरिएको छ ।
बेइजिङ इन्टरनेशनल चाइनिज कलेजको आयोजना तथा काठमाडौँ कलङ्कीस्थित एलआरआई स्कुलको संयोजनमा भएको चिनीयाँ...
‘स्वयम्भू क्षेत्रका पुजारी आवास गृह तथा विहार शिलान्यास’
काठमाडौंं / ‘गोरखा भूकम्प’बाट क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ परिसरका पुजारी आवास गृह तथा विहार पुनःनिर्माण गर्न थालिएको छ ।
गृहमन्त्री रामबहादुर थापाले उक्त आवास गृह तथा विहार आज शिलान्यास गर्दै पुनःनिर्माणलाई प्राथमिकता दिइने...
अपराधीलाई कारवाही गर्न सञ्चारकर्मीले दबाब दिनुपर्छ : देउवा
धनगढी / पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देशमा हत्या बलात्कार जस्ता आपराधिक घटना बढ्दै गएको भन्दै यस्ता घटनाका अपराधीमाथि कारवाहीका लागि दबाब दिन सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।
नेपाल प्रेस युनियनले आज...

























