पत्रकारिताको भाषामा ध्यान दिन आग्रह
काठमाडौं / प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले साना लगानीका मिडियाको संरक्षण एवं प्रबद्र्धनका लागि समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्ने ऐन ल्याउने तयारी भइरहेको जनाउनुभएको छ ।
काउन्सिलद्वारा यहाँ आइतबार आयोजित ‘भाषिक पत्रकारिताको व्यवस्था तथा...
पर्यटन मेला शुरु
बेनी / बेनी नगरपालिका–३ मुसुङमा माघे सङ्क्रान्ति पर्वको अवसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई यस वर्षदेखि पर्यटन मेलाका रुपमा सञ्चालन गर्न शुरुआत भएको छ । भकिम्ली क्षेत्रमा रहेको धार्मिक, पर्यटकीय गन्तव्य, कृषि, पशुपालनलगायतको सम्भावनाको...
अमेरिकाको अदालतमा नेपाल भाषा प्रयोगमा
अमेरिकाको एक अदालतमा नेपाल (नेवार) भाषा प्रयोग गरिएको छ ।
अमेरिकास्थित ओरेगन राज्यको अदालतले अदालतमा नेपाल भाषा प्रयोग गर्नसक्ने अधिकार दिएको हो ।
नेपाल भाषा प्रयोग गर्न चाहने जो–कोहीलाई सो भाषाबाटै अदालतमा बयान दिने अधिकार दिएको...
सचिवमाथि कुटपिट गर्ने मन्त्रीलाई कारवाही हुने, छानबिन समिति गठन
काठमाडौं / प्रदेश २ मा प्रदेश सरकारले सचिवमाथि कुटपिट गरेको विषयमा छानबिन समिति गठन गरेको छ।
आइतबार बसेको प्रदेश २ को मन्त्रिपरिषद् बैठकले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग वन, पर्यटन तथा वातावरण...
सरकारका नकारात्मक गतिविधिको भण्डाफोर गर्न कार्यकर्तालाई नेता निधिको निर्देशन
सुर्खेत / नेपाली काङ्ग्रेसका उपसभापति बिमलेन्द्र निधिले सरकारका नकारात्मक गतिविधिको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
काङ्गे्रस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, `केन्द्रले प्रदेशलाई अधिकार हस्तान्तरण गर्न नचाहनु, शान्तिसुरक्षा र...
कसैले म्याराथन दौड पूरा गर्न गरेनन्
म्याराथन धावकका लागि यो एउटा ठूलो परीक्षा नै भयो, विश्वकै सबैभन्दा चिसो मौसममा गरिएको दौड प्रतियोगिता ।
रसियाको ओमयाकन गाउँको याकुत्यामा भएको दौडमा बल्लतल्ल सहभागी भएका १६ जनामा कसैले पनि दौड पूरा गर्न असफल रह्यो...
भ्रष्टचारको छानबिन समिति बन्छ : सदस्यसचिव विष्ट
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले एन्फामा भएको भ्रष्टाचारको विषयमा सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिने जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एन्फा चुनावमा अनियमितता र आरोपको बारे गम्भिर...
सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने
पोखरा/पोखरामा दोश्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने प्रतियोगिता यही माघ १ गतेदेखि ५ गतेसम्म पोखरा रंगशालामा हुने आइतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ...
चीनको कोइला खानीमा दुर्घटना, २१ जनाको मृत्यु
बेइजिङ/चीनको एउटा कोइलाखानीमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २१ जना पुगेको छ ।
अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार चीनको उत्तरी साङ्सी प्रान्तको एक कोइला खानीमा जमिनमुनि ८७ जना कार्यरत रहेका बेला शनिबार दिउँसो उक्त...
अमेरिकी राष्ट्रपतिका लागि क्यास्ट्रोको दाबी
सान एन्टोनियो/संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गर्नुभएको छ ।
आफ्नो मन्त्रिपरिषद्का सदस्य समेत रहेका क्यास्ट्रो अमेरिकाको पहिलो स्पेन...

























