पुनःनिर्माणको जिम्मा स्थानीय तहलाई
पर्वत/भूकम्पपीडितको निजी आवास निर्माणलाई प्रभावकारी बनाउन पर्वतका सातवटै तहलाई जिम्मेवार बनाउने तथा गुनासो फछ्र्योटको काम स्थानीय तहबाटै सम्पन्न गर्ने निर्णय भएको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको अध्यक्षतामा आज बिहान बसेको पुनःनिर्माण जिल्ला समन्वय समितिको...
हर्न बजाउने चालक कारवाहीमा
दाङ/तुलसीपुर उमहानगरपालिकाको तुलसीपुर बजारलाई हर्न निषेध घोषणा गरेको करीब डेढ महीनाको अवधिमा सो पालन नगर्ने ३७९ चालक कारवाही गरेकोछ ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब निरीक्षक चन्द्रबहादुर केसीका अनुसार कारवाहीमा पर्नेमा सबैभन्दा बढी...
घरमै अवैध हतियार बनाउने पक्राउ
गुल्मी/जिल्ला प्रहरी कार्यालय गुल्मीले धुर्कोट गाउँपालिका–३ हाडहाडेका ५१ वर्षीय शेरबहादुर जिसीलाई घरमै अवैधरुपमा आरन सञ्चालन गरी भरुवा बन्दुक बनाएको अभियोगमा पक्राउ गरेको छ ।
प्रहरीले आज पत्रकार सम्मेलन गरी भरुवा बन्दुक बनाउन प्रयोग हुने सम्पूर्ण...
नियम नबनाएरै जनता लुटने सरकारको अर्को अलोकप्रिय काम
काठमाडौं / जनवरी १ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदेशबाट विदेशबाट घर फर्किएकाले ल्याउने सामानमा कडाई गरिएको छ । विदेशबाट आउनेले तोकिएभन्दा बढी सामान ल्याएमा सम्पूर्ण रुपमा जफत गर्न थालिएको छ। नियम नबनाएरै जनता लुटने सरकारको...
प्रदेश २ मा मन्त्रीबाट सचिव कुटिए
जनकपुर / प्रदेश २ मा सचिवलाई आफ्नै मन्त्रीबाट कुटपिट गरिएको छ । मन्त्रीको कुटपिट गर्दा सचिवको अनुहार सुन्निएको छ। प्रदेश २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर झापड हानेका छन्...
विद्यार्थीले दिए डा.केसीलाई चुनौती, चिकित्सा विधेयक सम्बन्धमा केसी र थापा अनशनमा
इलाम / प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहनुभएका प्रा डा गोविन्द केसीलाई एक युवकले चुनौति दिएका छन् ।
काठमाडौँ, कागेश्वरी मनहरा वडा नं २ निवासी २७...
मोस्ट वान्डेट अपराधी प्रहरी इनकाउन्टरमा मारिए
भैरहवा / शनिबार राति प्रहरीको मोस्ट वान्डेट सूचीमा रहेका एक कुख्यात अपराधी प्रहरी इनकाउन्टरमा मारिएका छन्।
प्रहरीले तस्करी हुन लागेको सूचनाको आधारमा नाकामा चेकजाँच गर्ने क्रममा प्रहरी उपर फायरिङ्ग गरेपछि विभिन्न मुद्दामा फरार रहेका सिद्धार्थनगर...
वरुण-सारा ‘कुली नम्बर वान’ को रिमेकमा
अभिनेता वरुण धवन र सारा अली एकसाथ पर्दामा देखिने भएका छन् । केही महिना अगाडि साराको डेब्यु फिल्म 'केदारनाथ' र हालै 'सिम्बा' सुपरहिट भयो ।
डिएनएको एक न्यूज रिपोर्टका अनुसार, सारालाई सुपरहिट फिल्म ‘कुली नम्बर...
पारिश्रमिक नमिलेपछि फिल्म छोड्दै निरुता, ५ लाख डिमाण्ड
अभिनेत्री निरुता सिंहलाई फिल्मको अफरको ओहिरो छ । धेरै निर्माता निर्देशक उनलाई फिल्ममा चरित्र अभिनेत्रीमा लिन तँछाड-मछाड गरिरहेका छन् ।
यस वर्ष प्रदर्शनमा आएको फिल्म 'नाइँ नभन्नू ल ५' बाट कमब्याक भएकी उनी 'इन्टेरियर डिजाइनिङ'...
नेपालीभाषी हिन्दु महिला अमेरिकाको राष्ट्रपतिमा प्रतिस्पर्धी बन्ने उद्घोष
अमेरिकाको हवाई राज्यबाट निर्वाचित प्रतिनिधि तुलसी गबार्डले सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा उनको दल डेमोक्र्याटिकको तर्फबाट उम्मेदवारीको दाबेदारी पेश गर्दैछिन्। नेपालीभाषी हिन्दु धर्मावलम्बी यी महिला ३७ वर्षीया छिन् । यिनको नाम तुलसी गबार्ड हो...
























